26/10/2025
यस्तो छ प्रधानमन्त्री कार्कीको मन्त्रीमण्डल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ २७ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्।