Shahi foundation

Shahi foundation The Shahi Foundation is a non-profit organization dedicated to social and economic development.

It focuses on improving education, healthcare, and livelihoods for marginalized communities.

सत्य चाहन्छ कि उसलाई सबैले चिन्न सकाेस र झूटलाई सधैं डर लाग्छ कि कसैले उसलाई चिनि नहालाेस ।
19/06/2024

सत्य चाहन्छ कि उसलाई सबैले चिन्न सकाेस र झूटलाई सधैं डर लाग्छ कि कसैले उसलाई चिनि नहालाेस ।

👉होटेल रुम 800/- देखि,  #सस्तो_सफा_शान्त_सहज काठमाडौं बसाइ !!!👉काठमाडौं बसाइका लागि सस्तो-राम्रो, सफा-स्वच्छ,शान्त वाताव...
08/07/2023

👉होटेल रुम 800/- देखि,
#सस्तो_सफा_शान्त_सहज काठमाडौं बसाइ !!!
👉काठमाडौं बसाइका लागि सस्तो-राम्रो, सफा-स्वच्छ,शान्त वातावरण,सहज आवातजावत खोज्दै हुनुहुन्छ?
👉 हजुरहरुको सहजताको लागि - Shahi foundation
हाम्रो विशेषता:🙏🙏🙏
👉 ८०० देखि रूम उपलब्ध!
👉 काठमाडौँमा नाम चलेका कलेज तथा institutes हरु भएको ठाउँ बागबजार, पुतलीसडक हिडेर 10-15 मिनेटमा पुग्न सकिने !
👉न्युरोड,महाबौद्ध,भोटेबहालको होलसेल बजार हिडेरै २ मिनेटमा पुग्न सकिने भएकोले ब्यापारिक प्रयोजन वा पसलको समान लिन आउनेहरुको लागि उपयुक्त!
👉 काठमाडौंमा कुनै काम/व्यापार,शैक्षिक भ्रमण, खेलकुद अथवा कुनै तालिमका लागि आउनुभएकाहरुका लागि उपयुक्त वातावरण!
👉हाम्रो location रत्नपार्क,सुन्धारा र ठमेलको ठीक्क बीचमा पर्ने भएकोले हिडेरै ५-७ मिनेटमै पुग्न सकिने!
👉 काठमाडौँको center ठाउँ भएकाले कुनै पनि ठाउँ आउन जान सजिलै गाडी पाइने !
हाम्रा थप सेवाहरु:🙏🙏🙏
👉Rooftop cafe, Free wifi,
👉चौबिसे घण्टा तातो चिसो पानि स्वच्क्ष र शान्त वातावरण,
👉कलंकी, नया बसपार्क तथा airport बाट lodge सम्म आइपुग्न Taxi Service तथा प्राइभेट कारको ब्यवस्था,
थप जानकारी तथा बुकिङ-रिजर्भेसनका लागि:
🏠भोटेबहाल चोक सुनधारा काठमाडौं
9803332324, 9851203844
📧[email protected]

07/11/2022
09/07/2020

Mission

To provide the trusted and reliable digital platform for booking of hotels, cars, travel package, ticketing and VISA services.

What is HOTEL TIMES?

Hotel Times is the first free digital platform for travel and tourism sectors of Nepal. The Hotel Times is providing best and user friendly application for hotel & travel business. This is the best platform for the advertisement of the Nepalese tourism sectors in national and international level. It is designed and operated by the reliable and highly experienced experts of information technology, hotel and travel business. We are trying to establish the direct bound between the service providers/entrepreneurs and costumers without the value addition in middle level.

What are the free features?

· User can book the hotel, travel package, car rental, air ticketing all over the world

· Users would have multiple choices for hotels ranges from budget hotels to stars hotels

· User can directly apply for VISA services to Department of Immigration, Nepal through our platform

· Entrepreneurs of hotel, travel, VISA service providers can freely registered and promote their own business

· Latest update about tourism sectors



The HOTEL TIMES app uses the information for analytics, personalization and advertizing. https://hoteltimes.org

13/07/2019
नेपाली होटल व्यवसायी सघद्धाराव्यवसायीका एस.एल.सी उत्र्तीण छोराछोरीलाई सम्मान कार्यक्रम सम्पन्न२५, असारकाठमाण्डौंनेपाली ह...
10/07/2016

नेपाली होटल व्यवसायी सघद्धारा
व्यवसायीका एस.एल.सी उत्र्तीण छोराछोरीलाई सम्मान कार्यक्रम सम्पन्न
२५, असार
काठमाण्डौं
नेपाली होटल व्यवसायी संघद्धारा व्यवसायीका एस.एल.सी उत्र्तीण छोराछोरीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा ३५ जना होटल व्यवयासीका छोराछोरीलाई सम्मान–पत्र सहित सम्मान गरिएको छ । नेपाली होटल व्यवसायी संघका अध्यक्ष शेर बहादुरको अध्यक्षतामा संचालित कार्यक्रममा होटल व्यवसाय महासंघ, नेपालका प्रमुख एवं प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधी, विद्यार्थी, अविभावकको बाक्लो उपस्थिती थियो । गंगबु स्थित स्काई पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा अधिंकास बक्ताहरुले नया“ बसपार्क क्षेत्रको सडक, सडक वत्ती, सी.सी. क्यामेरा जस्ता पूर्वाधारात्मक र सुरक्षात्मक पक्षमा सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिए भने व्यवस्थापिका संसद एवं संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री शाहले सरकारको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिवद्धता जनाइन ।
कार्यक्रममलाई सम्बोधन गर्दै राज्यमन्त्री शाहले जुनसुकै क्षेत्रमा काम गरे पनि मर्यादीत र इमान्दारपूर्ण तरीकाले काम गर्न सम्मानित विद्यार्थीलाई सुझाइन । जसले जे विषय लिएर पढे पनि आफ्नो भविष्य र अविभावकको ख्याल राख्न जोड दिइन । त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य दिदै होटल व्यवसायी महासंघ नेपालका महासचिव हिराध्वज शाहले होटल र पर्यटन क्षेत्रको अध्ययन आजको आवश्यकता भएको औल्याए ।

thanks for  your support & suggestion
24/06/2016

thanks for your support & suggestion

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Shahi foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shahi foundation:

Share