Lumbini Sauraha tour Package

Lumbini Sauraha tour Package Lumbini and Sauraha tour Package managed by the Lumbini Sauraha tour agency. 3 night 4 days or 2 night 3 days Lumibni Sauraha tour Package lumbini sauraha

12/01/2026

Sauraha hotel tours and Safari details and lumbini tour pacages details for the Saruaha lumbini tour pacages. Lumbini Sauraha tour packages and activities of the Sauraha Safari tours. कोर एरिया जीप सफारी ४ धण्टाको हुन्छ यो विहानको ७ वजे देखि ११ वजे । दिउँसो को १ वजे देखि ४ वजे सम्म हुन्छ।
कोर एरिया जीप सफारी रु.२२०० पर्दछ।
त्यस्तै २ घण्टाको जीप सफारी कुमरोज क्षेत्रमा हुन्छ, यो दुवै सामुदायिक र चितवन नेशनल पार्क भित्र पर्दछ। २ घण्टाको जीप सफारी पार्क फि सहित रु. १००० पर व्यक्ति पर्दछ। त्यस्तै हामीले जीप सफारीको साथै वोट सफारी पनि आयोजना गर्दछौ र यसमा हात्तीको प्रजनन् केन्द्र पनि अवलोकन गर्ने मौका मिल्दछ। २ घण्टा जीप र ४५ मिनेटको वोट सफारीको रु.२५०० पर्दछ र वोनसको रुपमा हात्ती प्रजनन केन्द्र पनि अवलोकन गराईन्छ। दिनभरीको थकानलाई विश्राम दिन थारु कल्चरल डान्स हेर्न सक्नुहुनेछ तर त्यसको यसमा समावेश गरिएको छैन।

02/01/2026

Lumbini Sauraha Tour packages by our Lumbini Chitwan tour agency

17/10/2024

2 Nights 3 days LUmbini Sauraha tour packages: सौराहामा हात्ती चढेपछि , जीप सफारी गरी वीस हजार तालको घुमघाम तथा साँझ थारु कल्चरल डान्स हेरपछि जानै पर्ने ठाँउहरु मौलाकालिका, कसरा, अमलटारी होम स्टे तथा सी.जी. धाम हो। त्यस्तै नारायणी वोटिड. पानी जहाज , मेघौली जस्ता ठाँउहरु, राम सीता मन्दिर आदि पनि महत्वपुर्ण छ।

Address

Kathmandu Nepal
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Sauraha tour Package posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category