Open Sky Travel & Tours Pvt. Ltd.

Directions Website Contact the business

Open Sky Travel & Tours Pvt. Ltd. We are 25 years of experience travel agency located in sundhara kathmandu Nepal.

We provide best fare for international and domestic ticket as well veichel service all over Nepal,
Kindly contact us for more details
+977 015332785
+977 015903944

महादशैं तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🎉🙏विजयादशमीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको न...
21/10/2026

महादशैं तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🎉🙏

विजयादशमीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ सुरुवात ल्याओस्। यो पावन पर्वले सबैको जीवनमा खुसी र उमङ्ग छाओस्।

महानवमीको हार्दिक शुभकामना! 🌺🙏माता सिद्धिदात्रीको आशीर्वादले तपाईंको जीवनमा सफलता, सकारात्मकता र समृद्धि ल्याओस्। यस महा...
20/10/2026

महानवमीको हार्दिक शुभकामना! 🌺🙏

माता सिद्धिदात्रीको आशीर्वादले तपाईंको जीवनमा सफलता, सकारात्मकता र समृद्धि ल्याओस्। यस महानवमीले सबैको जीवनमा नयाँ ऊर्जा र खुसी भरियोस्।

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना!*🙏🌺माता दुर्गाको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य छाओस्।...
18/10/2026

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना!*🙏🌺

माता दुर्गाको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य छाओस्। यस पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!

फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌿🙏फूलपातीको पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। यस शुभ दि...
17/10/2026

फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌿🙏

फूलपातीको पावन अवसरले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। यस शुभ दिनले सबैको घरपरिवारमा सकारात्मकता र उमङ्ग भरियोस्।

🌿 बडादशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏 माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि...
11/10/2026

🌿 बडादशैंको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏 माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

इन्द्र जात्राको हार्दिक शुभकामना। 🙏परम्परा, संस्कृति र उत्सवको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🇳🇵✨...
24/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना। 🙏
परम्परा, संस्कृति र उत्सवको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🇳🇵✨

#इन्द्रजात्रा

संविधान दिवसको हार्दिक शुभकामना। 🇳🇵स्वतन्त्रता, समानता र समृद्ध नेपालको यात्रामा सँगै अघि बढौँ। ✈️ #संविधानदिवस    #नेपा...
18/09/2026

संविधान दिवसको हार्दिक शुभकामना। 🇳🇵
स्वतन्त्रता, समानता र समृद्ध नेपालको यात्रामा सँगै अघि बढौँ। ✈️

#संविधानदिवस #नेपाल

Proud Moment for Open Sky Travel & Tours! 🏆✈️हामी Open Sky Travel & Tours (P) Ltd. लाई Hahnair द्वारा outstanding sales ...
16/09/2026

Proud Moment for Open Sky Travel & Tours! 🏆✈️

हामी Open Sky Travel & Tours (P) Ltd. लाई Hahnair द्वारा outstanding sales performance. सम्मानित गरिएको सुखद खबर यहाँहरूमाझ साझा गर्न पाउँदा अत्यन्त हर्षित छौं। यो सम्मान हाम्रा आदरणीय ग्राहकहरूको निरन्तर विश्वास, हाम्रो टिमको समर्पण तथा व्यावसायिक साझेदारहरूको साथ र सहयोगको प्रतिफल हो। यस विशेष सम्मानका लागि Hahn Air प्रति हार्दिक आभार व्यक्त गर्दै।

तपाईंको विश्वास नै हाम्रो प्रेरणा हो—अझ उत्कृष्ट सेवाका साथ हाम्रो यात्रा निरन्तर अगाडि बढ्नेछ। ✈️

हरितालिका तीजको हार्दिक शुभकामना! 🌿❤️सबै दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏 #हरितालिकातीज  #तीजकोशुभका...
13/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना! 🌿❤️
सबै दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏

#हरितालिकातीज #तीजकोशुभकामना

11/09/2026

बुवाको माया र आशीर्वाद सधैं हाम्रो यात्राको प्रेरणा बनिरहोस्। ❤️✈️

#कुशेऔंसी #बुबाकोमुखहेर्नेदिन

Address

Baghdurbar, Sundhara
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Open Sky Travel & Tours Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Open Sky Travel & Tours Pvt. Ltd.:

Shortcuts

Share

Category