Assured Travel and Tours

Assured Travel and Tours We assure your travel.

भिसा सम्बन्धी जरुरी सूचना....!!!नेपालस्थित जापानी दूतावासले नयाँ भिसा आवेदनको लागि खुला गरिएको जानकारी गराउदछौ । नयाँ भि...
01/10/2020

भिसा सम्बन्धी जरुरी सूचना....!!!
नेपालस्थित जापानी दूतावासले नयाँ भिसा आवेदनको लागि खुला गरिएको जानकारी गराउदछौ । नयाँ भिसा आवेदनको लागि Certificate Of Eligibility (COE) लिनुभएको कुनै पनि भिसाको लागि भिसा आवेदन दिन सक्नु हुनेछ ।जापानको नयाँ भिसा सम्बन्धि सम्पूर्ण कामका लागि सम्पूर्ण इच्छुकहरुले निम्नानुसार नाम, नम्बर र ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
𝗡𝗼𝘁𝗶𝗰𝗲 𝗳𝗼𝗿 𝗮𝗽𝗽𝗹𝘆𝗶𝗻𝗴 𝘃𝗶𝘀𝗮 𝗳𝗼𝗿 𝗻𝗲𝘄 𝗲𝗻𝘁𝗿𝘆 𝗶𝗻𝘁𝗼 𝗝𝗮𝗽𝗮𝗻:
From October 1, 2020, the Government of Japan announced a measure to allow foreign nationals to apply visas for new entry into Japan.
If you have any enquiry about applying visa for new entry into Japan, please call below.

call/viber: 9841541142/9851239142

assured travel and tour pvt.ltd.

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

नेपाल बाट USA, Canada, Europe, Japan, UAE लगायत मुलुकमा जान तथा नेपाल फर्कन को लागि टिकेट बुकिङ्ग सुरु भएको हुदा चाडो आफ...
15/09/2020

नेपाल बाट USA, Canada, Europe, Japan, UAE लगायत मुलुकमा जान तथा नेपाल फर्कन को लागि टिकेट बुकिङ्ग सुरु भएको हुदा चाडो आफ्नो सिट सुरक्छित गर्नुहोला
Regular 𝐅𝐥𝐢𝐠𝐡𝐭 to/From 𝐔𝐒𝐀|𝐄𝐮𝐫𝐨𝐩𝐞|𝐂𝐚𝐧𝐚𝐝𝐚|𝐋𝐨𝐧𝐝𝐨𝐧 I UAE I Japan for the month of September and October . Register your name

Reservation:

📱:9841541142/9851239142
📧 : [email protected]

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

के तपाई Doha, Qatar फर्किन चहानुहुन्छ? नेपाल सरकारले सबै एयर लाइन्स सेवाहरू सुचारु गरिसकेको हुनाले इच्छुकले हामीलाई सम्प...
11/09/2020

के तपाई Doha, Qatar फर्किन चहानुहुन्छ?
नेपाल सरकारले सबै एयर लाइन्स सेवाहरू सुचारु गरिसकेको हुनाले इच्छुकले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।

☎ +977 9841541142/9851239142
📌 Tokha,06, Kathmandu
📧 [email protected]

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

नेपालस्थित जापानी दूतावासले स्थगित रहेको 'रि–इन्ट्रि कन्फर्मेशन'को प्रकृया आज बाट सुरु हुने जनाएको छ । रि इन्ट्रि कन्फर्...
11/09/2020

नेपालस्थित जापानी दूतावासले स्थगित रहेको 'रि–इन्ट्रि कन्फर्मेशन'को प्रकृया आज बाट सुरु हुने जनाएको छ ।

रि इन्ट्रि कन्फर्मेशनको आवेदन दिने र कन्फर्मेशन लेटल लिने तरिका पनि तलको सूचनामा दिइएकाले कृपया विवरण राम्रोसंग पढ्नुहोला ।

नेपालस्थित जापानी राजदुतावास बाट Re Entry Permit (NOC) लिइसक्नु भएर टिकट लिनबॉकी सम्पूर्ण इच्छुकहरुले सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।

Assured travel and tours pvt.ltd.
Kathmandu tokha

Mobile/viber: 9841541142/9851239142

Thank you !!!

जापानवाट नेपाल प्रस्थान गर्ने योजना बनाउनु भएका साथीहरुको लागी:सेप्टेम्बर ७ तारिक पछि पुन: प्रवेश गर्ने गरी जापानवाट नेप...
11/09/2020

जापानवाट नेपाल प्रस्थान गर्ने योजना बनाउनु भएका साथीहरुको लागी:
सेप्टेम्बर ७ तारिक पछि पुन: प्रवेश गर्ने गरी जापानवाट नेपाल फर्कने योजना बनाउनु भएको छ भने तपाईले पुन: प्रवेशको लागी केही थप प्रकियाहरु पुरा गर्नुपर्ने भएको छ। बिस्तृत विवरणको लागी तलको लिंक हेर्नुहोला।

http://www.moj.go.jp/content/001327551.pdf [English Site]

माथिको लिंकमा भएका जानकारीहरुको सारांश:

१. हालको क्वारेन्टाइन प्रकियाहरुको पालन गर्ने र महामारी नियन्त्रणको लागी तल उल्लेखित थप शर्त लाई पालन गर्ने प्रतिज्ञा गर्नु पर्ने छ।

[आफ्नो देशबाट जापान फर्कदा ७२घण्टा भित्र कोभिड-१९ परिक्षण गरी परिमाण नेगेटिभ भएको प्रमाणपत्र अध्यागमन अधिकारीलाई बुझाउने पर्ने छ। ]

२. जापानवाट प्रस्थान गर्नु अगाडी अध्यागमन विभागलाई जापान पुन: प्रवेश गर्ने योजनाको बारेमा जानकारी सहित इमेलबाट निबेदन गर्ने। इमेलको नमुना, इमेल पठाउने ठेगाना माथीको लिंकमा पाउन सकिन्छ।

३. अध्यागमन विभागले इमेल चेक गरेर कुनै समस्या नभएमा निबेदन स्वीकृत भएको जानकारी इमेलबाट पठाउने छ। उक्त इमेललाई प्रिन्ट गरेर सुरक्षित् राख्नुहोला। जापानवाट प्रस्थान गर्ने बेला निबेदन स्वीकृत भएको इमेल अथवा प्रिन्ट देखाउन पर्नेछ। यदि देखाउन नसकेको खण्डमा अहिलेको प्रकिया प्रयोग गर्न मिल्ने छैन।

४. जापान फर्कने बेला आफ्नो देश वाट प्रस्थान हुने समयको ७२ घण्टा भित्रमा स्वास्थ्य संस्था वाट कोभिड-१९को परिक्षण गरेर नेगेटिभ नतिजा आएको प्रमाणपत्र लिनुहोला। कोभिड-१९ परिक्षण नतिजाको प्रमाण पत्रको ढाँचाको लागी तलको लिंकमा छ।
http://www.moj.go.jp/content/001325705.docx

नोट: प्रमाण पत्रको ढाँचालाई केही प्रति प्रिन्ट गरेर लैजानुहोला। कोभिड-१९ परिक्षण नतिजा भर्दा प्रयोग गर्न सजिलो हुन्छ।

५. जापान बिमानस्थलमा उत्रेपछि क्वारेन्टाइन सेन्टरमा कोभिड-१९ को परिक्षण हुनेछ। त्यसपछि अध्यागमन जाच हुदा जापानवाट प्रस्थान गर्ने बेला निबेदन स्वीकृत भएको इमेल अथवा प्रिन्ट र कोभिड-१९ परिक्षण नतिजाको प्रमाण पत्र देखाउनु पर्नेछ। प्रमाण पत्र देखाउन नसकेको खण्डमा जापान प्रवेश गर्न नपाइने पनि हुन सक्छ।

जापानी भाषामा बिस्तृत जानकारी:

http://www.moj.go.jp/nyuukokukanri/kouhou/nyuukokukanri07_00245.html

Assured travel and tours

धन्यवाद

Word 形式のファイルをご覧いただく場合には、Microsoft Office Word Viewerが必要です。 Microsoft Office Word Viewer をお持ちでない方は、こちらからダウンロードしてください。 リンク先のサイトはMicrosoft社が運営しています。 Microsoft ...

के तपाई विदेश जाने आउने हवाई टिकटको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। तुरुन्तै टिकट तपाइको ह...
04/09/2020

के तपाई विदेश जाने आउने हवाई टिकटको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस। तुरुन्तै टिकट तपाइको हातमा पर्नेछ। यो कोरनाको महामारीमा पनि हजुर हरुको यात्रा, सफल पार्ने हाम्रो पर्तिबद्धता।

सम्पर्क नम्बर : Call/WhatsApp/viber
+977 -9851239142
+977 -9841541142

हामी संग टिकेट लिनुहोस् । ढुक्कले आफ्नो गन्तब्य मा पुग्नुहोस।

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

31/08/2020

गृहपृष्ठ समाचार समाज विचार अर्थ संवाद खेलकुद प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ गण्डकी प्रदेश ५ कर्णाली सुदूरपश्च...

नेपाल बाट USA, Canada, Europe, Japan, UAE लगायत मुलुकमा जान तथा नेपाल फर्कन को लागि टिकेट बुकिङ्ग सुरु भएको हुदा चाडो आफ...
30/08/2020

नेपाल बाट USA, Canada, Europe, Japan, UAE लगायत मुलुकमा जान तथा नेपाल फर्कन को लागि टिकेट बुकिङ्ग सुरु भएको हुदा चाडो आफ्नो सिट सुरक्छित गर्नुहोला
Regular 𝐅𝐥𝐢𝐠𝐡𝐭 to/From 𝐔𝐒𝐀|𝐄𝐮𝐫𝐨𝐩𝐞|𝐂𝐚𝐧𝐚𝐝𝐚|𝐋𝐨𝐧𝐝𝐨𝐧 I UAE I Japan for the month of August .

Reservation

🏢 : Assured Travels & Tours Pvt. Ltd.
👉🏻 : Tokha,06 Dhapasi (Near Grandi International Hospital)
📱: +977 9841541142,9851239142
📧 : [email protected]

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

After a Long wait ,regular flight is starting from 1st Sep , Book your flight now &  Pay Online . Call : 9841541142,9851...
29/08/2020

After a Long wait ,regular flight is starting from 1st Sep , Book your flight now & Pay Online .
Call : 9841541142,9851239142
Chat: +9779841541142 (Viber/Whatsapp)
Email: [email protected]
[email protected]

Thank you!!
assuredtravelntour.com

Find a global village With Assured Travel & Tour Holiday. We are step away. Your Destination ! Our Service ! Booking with our site now ! You are step away from Register!

उडान सम्बन्धी जरुरी सूचना....!!!काठमाडौं- नारिता- काठमाडौंको नियमित उडान शुरु...नेपालबाट जापान जान र जापानबाट नेपाल आउन ...
27/08/2020

उडान सम्बन्धी जरुरी सूचना....!!!
काठमाडौं- नारिता- काठमाडौंको नियमित उडान शुरु...
नेपालबाट जापान जान र जापानबाट नेपाल आउन निम्न कुरामा ध्यान दिनु होला :
तथा उड़ानतलिका देहायबमोजिम रहेको छ ।

काठमाडौं- नारिता उडानको लागि:
1. Valid Passport with visa
2. Letter of re entry confirmation/letter of Eligibility by embassy
3. Certificate of PCR Negative Report (Nasopharyngeal swab or Saliva) result conducted 72 hours prior to departure
4. Contact Number and email address of passenger in Japan and Nepal

नारिता- काठमाडौं उडानको लागि :
1. Valid Passport with visa
2. RT-PCR Negative Report conducted within 72 hours before departure
3. Health Declaration form available on CCMC website (www.ccmc.gov) Barcode or Hardcopy
4. Submission of Home Quarantine form provided by Nepal Airlines Corporation
5. Contact Number and email address of passenger.

Flight Schedule in Japan on September 2020

Call & Book Now :
+977-9841541142
Thank You 🙏

27/08/2020

KTM NRT
NRT KTM
Nepal Airlines
Regular Flight Booking Open

Send Us Your Queries On Email :
[email protected]

Call & Book Now 24/7 to Our Dedicated Reservation on their Viber Number.
+977-9841541142
Thank You 🙏

Assured Travels

Address

Dhapasi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Assured Travel and Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category