SRM TOURS and Travels

SRM TOURS and Travels तीर्थ यात्रा,अतिहासिक भ्रमण, पिकनिक, यात्रामा गाडी लानु परे मा हमी लाई सम्पर्क गरनुहोस 9808109031

04/04/2026

I accepted 1 fan badge from Rabina.
❣️❣️

28/03/2026

With Rabina – I just got recognized as one of their top fans!

६000 रुपैयाँमा सानु शैलुङ्ग ,ठूलोशौलुङ, कालिन्चोक,दोलखा भीमसेन भ्रमण जाउ। ३ दिनको लागि यात्रा। शैलुङ्ग महादेव ,कालिन्चोक...
26/03/2026

६000 रुपैयाँमा सानु शैलुङ्ग ,ठूलोशौलुङ, कालिन्चोक,दोलखा भीमसेन भ्रमण जाउ। ३ दिनको लागि यात्रा। शैलुङ्ग महादेव ,कालिन्चोक, दोलखा भीमसेन दर्शन र प्रकृतिक कुरा को अवलोककन गर्न लाई येही मिती २०८२चैत्र २७ गते इचुक महानुभाव हारुले ९८०८१०९०३१ मा सम्पर्क गार्नु होला ।🙏🙏🙏SRM TOURS and Travels one

यदि तपाइंहरूलाइ पाथीभरा देवी को दर्शन गर्नी इच्छा छ भने हामी यही आउ नी  चैत 7 गते प्रस्थान गर्ने भयेको ले हजुरहरु ले समय...
18/02/2026

यदि तपाइंहरूलाइ पाथीभरा देवी को दर्शन गर्नी इच्छा छ भने हामी यही आउ नी चैत 7 गते प्रस्थान गर्ने भयेको ले हजुरहरु ले समयमै सीट बुक गरि हामि संग सहभागी हुनूहोस । जानको लागी सिमित सिट रहेकोले चाढैई खबर गार्नु होस। जानी खर्च मात्र 15000। खाना गडी बसनी बेवस्ता सबै रहेको छ। जय पाथीभरा आमा ।

यदि तपाइंहरूलाइ पाथीभरा देवी को दर्शन गरनी इच्छा छ भने हामी यही आउ नी कार्तिक 4 गते प्रस्थान गर्ने भयेको ले हजुरहरु ले स...
07/10/2024

यदि तपाइंहरूलाइ पाथीभरा देवी को दर्शन गरनी इच्छा छ भने हामी यही आउ नी कार्तिक 4 गते प्रस्थान गर्ने भयेको ले हजुरहरु ले समयमै सीट बुक गरि हामि संग सहभागी हुनूहोस । जानको लागी सिमित सिट रहेकोले चाडाई खबर गार्नु होस। जानी खर्च मात्र 15000। खाना गडी बसनी बेवस्ता सबै रहेको छ। जय पाथीभरा माता।Bhupendra ShedhainnSurendra SedhainnSRM TOURS and Travels Sohita SedhainnSushila NepalAsbin silwal .Prabin MechayKrishna Shedhain

06/07/2024

❣️❣️

25/06/2024

Dhola barahe❣️❣️

😊❣️
25/04/2024

😊❣️

OFFER OFFER OFFERNEW YEAR OFFER...Sit booking nowअब हामीले तपाईंहरुको सुविधा साथै अन्य रमाइलो ठाउँ,मन्दिर,दृश्य र अन्य भ...
14/04/2024

OFFER OFFER OFFER
NEW YEAR OFFER...
Sit booking now
अब हामीले तपाईंहरुको सुविधा साथै अन्य रमाइलो ठाउँ,मन्दिर,दृश्य र अन्य भौगोलिक र प्रकृतिक ठाउँहरू को तीर्थयात्रा गरी अवलोकन गर्न को लागि (SRM TOURS and TRAVELS)
द्वारा आयोजित नव वर्षको भ्रमणगर्नको लागि आयोजना राखेका छौं ।

हाम्रो येही आउनै वैशाख १२ गते २०८१/०१/१२ मा पाथीभरा माता को दर्शन गरी अन्य ४,५ ओटा ठाउँ मन्दिरको अवलोकन गरी ५,६ दिनको यो (tour) भ्रमण मा सहभागी भई रमाइलो गर्दिनु होला ।

Super deluxe bus
*Per person
13000/-

साथै खाजा खाना र नास्ता बिहान दिउँसो बेलका गरी ब्यबस्था गरिएको छ र बस्नको लागि पनि (lounge) को पनि ब्यबस्था गरिएको छ । Prabin Mechay Bhupendra Shedhain Sushila Nepal

यदि तपाइं पाथीभरा देवी को दर्शन गरनी इच्छा छ भने हामी यही आउ नी वैशाख १२ मा प्रस्थान गर्ने भयेको ले हजुरहरु ले समयमै सीट...
12/04/2024

यदि तपाइं पाथीभरा देवी को दर्शन गरनी इच्छा छ भने हामी यही आउ नी वैशाख १२ मा प्रस्थान गर्ने भयेको ले हजुरहरु ले समयमै सीट बुक गरि हामि संग सहभागी हुनूहोस । जानको लागी सिमित सिट रहेकोले चाडाई खबर गार्नु होस। जानी खर्च मात्र 13000। खाना गडी बसनी बेवस्ता सबै रहेको छ। जय पाथीभरा माता।

Address

Chabahil/7
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when SRM TOURS and Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share