21/10/2026
विजया दशमीको यस पावन अवसरमा मान्यजनबाट आशीर्वाद लिने, परिवारजनसँग खुसी साट्ने र आपसी प्रेम तथा सद्भावलाई अझ प्रगाढ बनाउने परम्पराले हाम्रो संस्कृति र सम्बन्धलाई जीवन्त बनाएको छ। 🌺
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!