29/07/2026
🙏 भदौ ४ गते, बिहीबार काठमाडौंबाट प्रस्थान हुने १६–१७ दिने वैष्णोदेवी तथा पवित्र तीर्थस्थलहरूको धार्मिक यात्रा।
एकै यात्रामा नैनादेवी, ज्वालादेवी, काँगडादेवी, वैष्णोदेवी, स्वर्ण मन्दिर, कुरुक्षेत्र, हरिद्वार–ऋषिकेश, मथुरा कृष्ण जन्मभूमि, वृन्दावन, प्रेम मन्दिर, बाँके बिहारी मन्दिर, गोकुल, नैमिषारण्य चक्रतीर्थ, अयोध्या राम जन्मभूमि, गोरखनाथ र देवघाट लगायतका पवित्र स्थलहरूको दर्शन गर्ने अवसर।
यात्राका विशेषताहरू:
✅ आरामदायी एसी बस भाडा
✅ प्रतिदिन दुई छाक शुद्ध शाकाहारी खाना
✅ भजन–कीर्तनसहित भक्तिमय वातावरण
ℹ️ अन्य खर्च यात्रु स्वयंले व्यहोर्नुपर्नेछ।
पूरा कार्यक्रम, यात्रा शुल्क र सिट उपलब्धताबारे जानकारी लिन WhatsApp मा सन्देश पठाउनुहोस्। सिट सीमित छन्।
ओम पाथिभरा तीर्थयात्रा प्रा. लि.
📍 पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट ३० मिटर अगाडि, जयबागेश्वरी जाने बाटो
📞 सम्पर्क: 9841303864 | 9749211879 | 980-3240395
#वैष्णोदेवी
#तीर्थयात्रा #धार्मिकयात्रा #नेपालबाटयात्रा
#वैष्णोदेवीयात्रा
#रामजन्मभूमि #वृन्दावन #हरिद्वार #पशुपतिनाथ