8Eyes Travel

8Eyes Travel 8Eyes travel & Tours Pvt. Ltd is fully government registered company involved in the travel sector.

Having guided tourists in the Himalayas of Nepal for many years, it is an experienced tours and travel company. The name 8Eyes refers to the fact that Eight of the fourteen eight-thousanders (Mount Everest, Kangchenjunga, Lhotse, Makalu, Cho Oyu, Dhaulagiri I, Manaslu, Annapurna I) Are located in the country

✈️ Great News for Travelers! 🇳🇵🇸🇦Himalaya Airlines is resuming flights to Dammam from 12 May with twice-weekly services!...
07/05/2026

✈️ Great News for Travelers! 🇳🇵🇸🇦

Himalaya Airlines is resuming flights to Dammam from 12 May with twice-weekly services!

Book your seats now and travel comfortably with trusted service.
For more information & ticket booking, please contact
✨ 8 Eyes Travel ✨

📞 Hassle-free booking | Best Support | Trusted Travel Partner

🎉 नयाँ वर्ष २०८३ को शुभकामना! 🇳🇵✈𝟖 𝐄𝐲𝐞𝐬 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को तर्फबाट हार्दिक मंगलमय शुभकामना।यस वर्ष पनि तपाईंको यात्रा स...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को शुभकामना! 🇳🇵✈
𝟖 𝐄𝐲𝐞𝐬 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को तर्फबाट हार्दिक मंगलमय शुभकामना।

यस वर्ष पनि तपाईंको यात्रा सहज, सुरक्षित र अविस्मरणीय बनाउन हामी सधैं तयार छौं।

📞 01-4514742 / 4514748
📱 9802336093
🌐 www.8eyestravel.com

📍 थमेल, काठमाडौं

🙏 नयाँ वर्षले सबैमा खुशी र सफलता ल्याओस्।

✈🇳🇵

Great news from Flydubai!Flydubai has introduced additional flights from Kathmandu to Dubai & Beyond.🗓️ Effective: 04 Ap...
30/03/2026

Great news from Flydubai!

Flydubai has introduced additional flights from Kathmandu to Dubai & Beyond.

🗓️ Effective: 04 April
📍 Route: KTM – DXB
🛫 Frequency: 4 Flights Daily

This expansion offers more flexibility and better connectivity to Dubai and onward destinations.

For more information & bookings:
📧 [email protected]
☎️ 01-4514742, 01-4514748

20/03/2026
🐎 घोडे जात्रा २०८२ को हार्दिक शुभकामना 🐎घोडे जात्राको पावन अवसरमा8 Eyes Travel & Tours Pvt. Ltd. को तर्फबाटसम्पूर्ण आदरण...
18/03/2026

🐎 घोडे जात्रा २०८२ को हार्दिक शुभकामना 🐎

घोडे जात्राको पावन अवसरमा
8 Eyes Travel & Tours Pvt. Ltd. को तर्फबाट
सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यापारिक साझेदार तथा शुभचिन्तकहरूमा
सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏

यो ऐतिहासिक एवं सांस्कृतिक पर्वले
हाम्रो जीवनमा सकारात्मक ऊर्जा, साहस र सफलताको नयाँ आयाम थपोस् भन्ने कामना गर्दछौं।

✨ 8 Eyes Travel सँग तपाईंको प्रत्येक यात्रा सुरक्षित, सहज र स्मरणीय बनाऔं। ✨

नेपाल एयरलाइन्सको मिडल इस्ट गन्तव्यतर्फका केही उडानहरू रद्द गरिएको जानकारी
04/03/2026

नेपाल एयरलाइन्सको मिडल इस्ट गन्तव्यतर्फका केही उडानहरू रद्द गरिएको जानकारी









🎨🌈 रंगीन शुभकामना 8 Eyes Travel बाट! 🌈🎨होलीको पावन अवसरमा8 Eyes Travel & Tours Pvt. Ltd. परिवारको तर्फबाटसम्पूर्ण ग्राहक...
02/03/2026

🎨🌈 रंगीन शुभकामना 8 Eyes Travel बाट! 🌈🎨

होलीको पावन अवसरमा
8 Eyes Travel & Tours Pvt. Ltd. परिवारको तर्फबाट
सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूमा
सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना। 🙏

यो होलीले तपाईंको जीवन यात्रालाई खुशीका रंगहरूले भरिदियोस्। ✈️🌍

Happy Holi! 🎉🥰

🌸✨ 8 Eyes Travel को तर्फबाटघ्याल्फ ल्होसार २०८२ को हार्दिक मंगलमय शुभकामना! ✨🌸नयाँ वर्षले तपाईंको जीवनमासुख, शान्ति, समृ...
18/02/2026

🌸✨ 8 Eyes Travel को तर्फबाट
घ्याल्फ ल्होसार २०८२ को हार्दिक मंगलमय शुभकामना! ✨🌸

नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, समृद्धि र नयाँ यात्राहरूको सुन्दर अवसर ल्याओस्।
यस ल्होसारले परिवार, मित्रता र संस्कृतिको सम्बन्ध अझ मजबुत बनाओस्।

नयाँ वर्ष, नयाँ गन्तव्य, नयाँ सम्झनाहरू! 🌄✈️

Hashtags:

महाशिवरात्रि २०८२ सालको यस पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्...
15/02/2026

महाशिवरात्रि २०८२ सालको यस पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। भगवान् शिवको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दछौं।

— 8 Eyes Travel

#महाशिवरात्रि2082
#महाशिवरात्रि




✈️🌍 TRAVEL INDUSTRY मा करियरको अवसर – Kathmandu!के तपाईंसँग टिकटिङको अनुभव छ?अब आफ्नो स्किललाई सही ठाउँमा प्रयोग गर्नुहो...
02/02/2026

✈️🌍 TRAVEL INDUSTRY मा करियरको अवसर – Kathmandu!

के तपाईंसँग टिकटिङको अनुभव छ?
अब आफ्नो स्किललाई सही ठाउँमा प्रयोग गर्नुहोस् ❗

8 Eyes Travel ले एक जना टिकटिङ अफिसर (Ticketing Officer) को लागि आवेदन खुला गरेको छ।

📌 पद: टिकटिङ अफिसर
📍 कार्यस्थान: काठमाडौं, नेपाल
💰 Starting Salary: रु. 30,000 /–

✅ आवश्यक योग्यता (Qualification):
• टिकटिङ / ट्राभल क्षेत्रमा कम्तीमा 1 वर्षको अनुभव
• GDS (Amadeus / Galileo / Sabre) को राम्रो ज्ञान
• राम्रो कम्युनिकेशन स्किल
• कम्प्युटरको राम्रो ज्ञान
• जिम्मेवार, मेहनती र इमानदार व्यक्तित्व

📩 Send your CV at:
📧 [email protected]

🚀 Apply Now & Join 8 Eyes Travel!

Address

Thamel
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714514742

Alerts

Be the first to know and let us send you an email when 8Eyes Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 8Eyes Travel:

Share

Category