07/08/2026
कैलाश मानसरोवर ल्हास भोट यात्रा : 👉ल्हासा सहर भ्रमण -भदौ 8 गते प्रस्थान :
- पोतला दरबार
- जोखाङ्ग गुम्बा (राजकुमारी भृकुटी देबी )
- प्राचिन बारखोर बजार घुमघाम /किनमेल
- ल्हासा वाट सिघात्से फास्ट ट्रेन यात्रा.
- कुत्ती गुमघाम, कोदारी -तातोपानी स्नान
👉 जनै पूर्णिमा विशेष कार्यक्रम : मिति २०८३ भदौ १२
-मानसरोवरमा स्नान गर्ने
-जनै फेर्ने, क्वाँटी खाने,
-पितृलाई तर्पण दिने,
- रुद्राभिषेक गर्ने, कार्यक्रम
- ब्राह्मण साथमा हुनेछन/
देवका देव महादेवको बासस्थान मानिने महान धार्मिक स्थल कैलाश मानसरोवरको यात्रा गरौं।
🚎प्रस्थान मिति:
२०८३ साल भदौ ८ गते
✈️यात्रा शुल्क /रुट नेपाली नागरिक : कैलाश + ल्हासा टुर
(discounted price 275,000 छुट सहित )
1. Namaste special package
(केरुङ हुँदै बस बाट जाने ६ दिनको कैलास दर्शन प्याकेज -)
- प्रती ब्यक्ती १ लाख ६० हजार (ग्रुप बनाएरआउनु पर्ने )
2- Namaste premium regular kailash packages -
केरुङ हुँदै बस बाट जाने १० दिनको आरामदाइ प्याकेज )
- प्रती ब्यक्ती रु १ लाख ७५ हजार.
🚌नमस्ते होलिडेबाट नै किन जाने यात्रा ?
🔸गत बर्स २०७६-२०८०/२०८१ /२०८२ मा , सर्बाधिक नेपाली यात्री सहितको ,सफल ब्यबस्थापन गराएर ऐतिहासिक रेकर्ड राख्न सफल न १ कम्पनि।
🔸 चाइनिज भिसा , तिब्बत परमिट र सफल यात्राको १००% ग्यारेन्टी गर्ने।
🔸३ तारेसम्म्को होटल सुबिधा , 4 छाक खाना,सुविधाजनक बस,मानसरोवर दर्शन, कैलास दर्शन / परिक्रमा
लगेज ब्याग, टोपि, ज्याकेट, लगायत अन्य सामाग्री/
🔸यात्रा र स्वास्थ लाई पहिलो प्राथमिकता दिने । साथमा अक्सिजन /अक्सो मिटर / प्रेसर मेसिन ,साथमा उद्दार गर्ने सपोट जिप हमेसा रहने र प्राथमिक उपचार औषधी साथमा रहने ।
🔸 नेपालि गाइड,तिब्बतियन गाइड , स्टाफ , कुक र आफ्नै नेपाली किचन टिम ,शाहाकारी भोजन दैनीक 4 पटक ( चिया,कफि , ब्रेकफास्ट , लन्च , डिनर) को सहि ब्यबस्थापना गर्ने।
# स्वास्थ र पुर्ण यात्राको सम्पन्न गर्न कुनै सम्झौता नगर्ने ।
🔸अन्य धेरै सुबिधाहरु एकमुस्ट प्याकेज मा समाबेस( बिस्तृत जानकारीको लागि अफिस भ्रमण गर्नु ।यात्रा समय बैशाख देखि असोज सम्म
# Private Tour यात्रीको आफ्नै मितीमा जान सक्नु हुने छ।
Namaste Holidays Tours & treks pvt ltd.
Sifal-7, Kathmandu , Nepal
contact :
📞 +977 985-1223668 -WhatsApp.
+977-9849048505-WhatsApp
+977-9851019668 -WhatsApp
+977-1-4543456( landlind office)
+977-1-4543457 ( landline -office).
+977-9765978702,WhatsApp
+977-9808353394-whatsapp
+977-9765978701- whatapp
Email:[email protected]
🌐 www.namasteyatra.com,
www.kailashtripplanner.com www.namasteholidays.com. np
www.kailash-mansarovar.com,
Namaste Holidays Tours & Treks Pvt, Ltd
www.instagram.com/namasteholidays
(Authorized license holder company of Nepal for Kailash Mansarovar Yatra)
🎥थप जानकारिको लागि youtube मा kailash mansarovar yatra nepali language सर्च गरेर कैलास यात्राको नेपाली भिडियो हेर्न सक्नु हुने छ।
https://youtu.be/VavuHgmunxs?si=ivBdYy7yd4nUQ9Jw
https://www.tiktok.com/...
#मानसरोबर #मनसारोवर #कैलास #मानसरोवर
देवका देव महादेवको बासस्थान मानिने महान धार्मिक स्थल कैलाश मानसरोवरको यात्रा गरौं।