03/12/2025
{कैलाश पर्वत हिन्दू, बौद्ध, जैन र बोन धर्ममा सम्मानित पवित्र पर्वत हो, जसलाई भगवान शिवको निवास स्थान मानिन्छ}
प्रस्थान मितीहरु : १६ गते चैत २०८२ देखि कार्तिक २०८३।
मुक्ति यात्रा नै किन रोज्ने ?
१) सर्बाधिक नेपाली तथा बिदेशी यात्रीको सफल ब्यबस्थापन गराउने सस्था।
२) नेपाली तथा बिदेशी लाई सहज,सुलभ र भरपर्दो सेवा सहित यात्रा सन्चालन गरि रहेको भर पर्दो पुर्ण धार्मिक तिर्थ यात्रा गराउने सस्था।
३) सेवामा कम्पनी ले सम्झौता गरेको सेवा पर्दान गरिने छ, यदी सेवामा सम्झौता अनुसार सेवा फेल भयमा यात्री को सम्पुर्ण लागत फिर्ता गर्ने सस्था ।
४) शुद्ध धार्मिक तिर्थ यात्रा मात्र गराउने सस्था।
५) वैदिक सिद्धांतमा आधारित भइ तिर्थ यात्रा बेबस्थान गर्ने सस्था।
६) नेपाल सरकार तथा नेपाल पर्यटन बिभाग बाट मान्यता प्राप्त धार्मिक यात्रा सस्था /कम्पनी भएको ।
हर हर कैलाशपति माहादेव !!!
मुक्ति यात्रा प्रा. ली
स्वयम्भू - १५, (हामा पेट्रोल पम्प सङै) रिङ रोड , काठमाडौं नेपाल
फोन नम्बर : ०१-४५७३१९०, मो. ९७६१७२६४६०
इमेल : [email protected]
www.muktiyatra.com