Most Wanted Design & Snap

Most Wanted Design & Snap Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Most Wanted Design & Snap, Travel Company, Kathmandu.

25/01/2018
23/03/2017

This can help you find out if she's cheating on you.

01/11/2015
02/02/2015
07/01/2013

कुन सपनाको फल कस्तो हुन्छ ?
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ।
हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्। तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस...
आकाशमा मास्तिर उड्नु– टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।आकाशमा उड्नु– लाभ हुन्छ ।
आकाशबाट झर्नु– समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु– प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु– सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।

पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।

पानी एकै ठाउँ परिरहनु

परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।

बिजुलीका साथ पानी परेको देख्नु

बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।

जमीनसम्म देख्नु

दौलत मिल्छ ।

जमीनमा जोतेको, छरेको, रोपेको देख्नु

संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।

आकाशका धूलो वा आँधी देख्नु

त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।

बिजुली देख्नु

मालदार हुइन्छ ।

जमीनमा मिल्नु

वरवाद होइन्छ, फरेबमा फसिन्छ ।

जङ्गलमा हिँड्नु

धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।

जङ्गलमा खानु पिउनु

धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।

माटो खानु

धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।

माटोमा हिँड्नु

धनी होइन्छ ।

ईनार खन्नु

आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।

इनारबाट सिँचाइ गर्नु

आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।

इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु

दीन वा दुःखीहरुको सेवा गर्छ ।

इनारबाट पानी पियाउनु

साधु वा महात्माको सेवा गर्छ ।

इनारबाट पानी निकाल्नु

आम्दानीमा वृद्धि हुन्छ ।

इनारमा झर्नु

मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।

इनारबाट निस्कनु

जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।

पानीमा हिँड्नु

कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।

खोलामा बाढी देख्नु

रीस या मुसीबतको सूचना हो ।

नदीमा अँध्यारो देख्नु

परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।

सोतो तर्नु

मरण नजीकिएको निशानी हो ।

नदी या कुलोमा नुहाउनु

कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।

भुसमा भासिनु

मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।

कुलाको फोहोर पानी पिउनु

कुनै रोगमा फस्ने सूचना हो ।

कुलोलाई अर्कातिर बगाउनु

शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।

हौज देख्नु

कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।

नाउ देख्नु

शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।

नाउमा चढेको देख्नु

राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।

नाउबाट सुखा भुइँमा उत्रनु

दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।

नाउलाई सुखा मैदानमा देख्नु

मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।

जमीनमा केही बनाउनु

असल दिलको हुइन्छ ।

ताराको चमक देख्नु

राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।

तारा समूहलाई अति चम्किलो देख्नु

देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।

तारा निल्नु

चोरी गर्छ र तकलीफमा फस्छ ।

तारालाई हातमा लिनु

गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।

नाउसहित आफूलाई डुबेको देख्नु

राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।

पहाड देख्नु

शत्रुमाथि विजय प्राप्त हुन्छ ।

पहाडमा हिँड्नु

इज्जत मिल्छ, धेरै धन पाइन्छ ।

पहाडको मालिक हुनु

कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।

पहाडमा लडेको देख्नु

कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।

पहाडमा बाटो हिँडिरहेको देख्नु

धैर्यवान् वा साहसी हुइन्छ ।

पहाडमा प्वाल पार्नु

कसैसँग जालसाँजो गरिन्छ ।

पहाडमा चढ्नु

अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।

फूल देख्नु

प्रेमी/प्रेमिका मिलन

पान खानु

स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने

पिँजडा देख्नु

जेल-नेल पर्ने ।

हरियो वन देख्नु

शुभ समाचार मिल्ने ।

सुख्खा वन देख्नु

चिन्ता हुने ।

चन्द्रमा

प्रतिष्ठा मिल्ने ।

ग्रहण

आपत पर्ने ।

खाना बनाउनु

सन्तान बिरामी हुने ।

सुन पाउनु

धन जाने, हानी हुने ।

र्सप मार्नु

कष्टबाट छुटकरा पाउने

हस्ताक्षर गर्नु

धनहानि हुनु ।

बिरालोले टोक्नु

दर्घटना पर्ने तर बच्ने ।

Graphics Effect.
21/12/2012

Graphics Effect.

21/12/2012
captured
20/12/2012

captured

20/12/2012

This is all about Real captured pics and well designed images.................................!

Address

Kathmandu

Telephone

009779841085471

Website

Alerts

Be the first to know and let us send you an email when Most Wanted Design & Snap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Most Wanted Design & Snap:

Share

Category