Lumbini Peace Travels & Tours

Lumbini Peace Travels & Tours We Provide The Best airfare for all around The World. Set out on an adventure with Lumbini Peace Travel.

कैलाश मानसरोवर यात्रा -२०८२ यात्रा विवरण:पहिलो दिनः काठमाण्डौँँ–स्याफ्रुवेसी–घट्टेखोला (रसुवागढी) (उचाई १९८३ मि.÷१५८कि.म...
06/05/2025

कैलाश मानसरोवर यात्रा -२०८२
यात्रा विवरण:
पहिलो दिनः काठमाण्डौँँ–स्याफ्रुवेसी–घट्टेखोला (रसुवागढी) (उचाई १९८३ मि.÷१५८कि.मि.)
दोस्रो दिनः घट्टेखोला (रसुवागढी)–केरुङ (उचाई २९०० मि.÷२५ कि.मि.)
तेस्रो दिनः केरुङ—सागा (उचाई ४५०० मि.÷१८२ कि.मि.)
चौथो दिनः सागा–मानसरोवर (उचाई ४५६० मि.÷५३०कि.मी.)
पाँचौँ दिनः मानसरोवर–दार्चेन (उचाई ४६२० मि.÷४० कि.मि.)
छैटौँ दिनः दार्चेन–देरापुक (उचाई ४८६० मि.)
सातौँ दिनः देरापुक–डोल्माला पास (उचाई ५६३० मि.)–गौरीकुण्ड—जुथुलपुक –उचाई ४८०० मि.)
आठौँ दिनः जुटुलपुक–दार्चेन–साँगा (५३० कि.मी.)
नवौँ दिनः सागा–केरुङ (१८२ कि.मी)
दशौँ दिनः केरुङ–रसुवागढी–काठमाण्डौँ (१८० कि.मी.)

यात्रा मुल्य - रु. १,४९,९००/- प्रति व्यक्ति नेपाली पासपोर्ट
अमेरिकी डलर ३०० थप NRN को लागि

यात्रा मुल्यमा समावेश गरिएका सेवाहरुः–
- होटलः एक रात स्याफ्रुवेसी/घट्टेखोला र अन्य दिन तिब्बत (चाईना) मा रहनेछ ।
- काठमाण्डौँ–रसुवागढी–काठमाण्डौ यात्रा बसमा हुनेछ ।
- रसुवागढी–कैलाश—सम्मको यात्रा ब्रऋ बसमा हुनेछ ।
- खानाः– बिहानको चिया नास्ता, दिउँसोको खाना, सन्ध्याकालिन सुप तथा नास्ता र रात्रिभोजन समावेश ।
- कैलाश मानशरोवर यात्रा अनुमति तथा तिब्बत चाइना भिसा शुल्क ।
- ट्रेकिङ्ग ब्याग, डफल ब्याग तथा डाउन ज्याकेट ।
- आवश्यक मिनरल वाटर ।
- अनुभवी नेपाली गाइड, कुक, हेल्पर तथा चाइनीज गाइड ।

अन्य समावेश मेडिकल उपकरणहरु :-
मेडिकल किट, पल्स अक्सिमिटर, अक्सिजन सिलिन्डर, हाई अल्टिटिउड् मेडिसिन, ग्याम्बो ब्याग ।

मुल्य समावेश नगरिएको सेवाहरु ः–
व्यक्तिगत यात्रा विमा, आकस्मीक हुने खर्चहरु, कुनै कारण विरामी भएर काठमाडौँ फर्कनुपरेमा लाग्ने खर्चहरु (यातायात, भिसा रद्ध गर्दा लाग्ने खर्च, होटल बुकिङ खर्च आदि), परिक्रमको लागि आवश्यक घोडा, कुल्ली तथा माथि उल्लेख नभएका सेवा सुविधाहरु ।

यात्रीहरु स्वयमले ल्याउनुपर्ने सामग्रीहरु –
थर्मस (तातो पानी राख्ने), सन ग्लास, सन क्रिम, टर्च लाईट, माक्स, ट्वाईलेट पेपर, चकलेट, ड्राईफुड (काजु, किसमिस), टेक्ने लठ्ठी, आफुले नियमित रुपमा प्रयोग गरिरहेका औषधीहरु ।

यात्राको लागि आवश्यक पर्ने लुगाहरु–
टे«किङ्घ÷स्पोर्ट जुत्ता, रेनकोट, जाडोमा लगाउने भित्री लुगाहरु (कम्तिमा ३ जोर), ट्राउजर सेट, पञ्जा, मोजाहरु (चार/पाँच जोर), कान छोप्ने टोपी, छाते टोपी ।

यात्राका लागि गर्नुपर्ने पूर्व तयारीहरु–
नियमित व्यायम, योगा, ध्यान, खानपानमा ध्यान, सामान्य स्वाथ्य परिक्षण (ECG, Blood Sugar, Blood pressure etc.)

निर्धारित यात्रा मितिहरु–
महिना काठमाडौँबाट यात्रा शुरु हुने मिति
बैषाख २०८२ २६(पुर्णिमा) बुकिङ्ग खुल्ला
जेठ २०८२ ०५, १५, २५(पुर्णिमा) बुकिङ्ग खुल्ला
आषाढ २०८२ ०५, १३, २३(गुरु पुर्णिमा) बुकिङ्ग खुल्ला
श्रावण २०८२ ०२, १०, २१(जनै पुर्णिमा) बुकिङ्ग खुल्ला
भाद्र २०८२ ०३ (कुशे औसीमा मानसरोवर), १३ बुकिङ्ग खुल्ला
नोट: माथि उल्लेखित यात्रा मितिहरु काठमाडौंबाट यात्रा शुरु हुने मितिहरु हुन्, पूर्णिमा भनि तोकिएका दिनहरु पूर्णिमाको दिन कैलाश मानसरोवरमा पुग्ने वा पुगिसकिने दिनलाई जनाउनेछ ।

खानाको लिस्ट (मेनु) :
बिहान को नास्ता(ब्रेकफास्ट): चिया, कफि, हट चकलेट, ब्रेड, जाम, हनी, पुरी, तरकारी, पुहा, कर्न फ्लेक, मुस्ली, खिर, इत्यादी।

दिउसो तथा रात्री भोजन: दाल, भात, पुलाउ, सब्जी, राजमा(गेडागुडी), सलाद, अचार, पापड, फलफुल, जुस(दिउसो खाना संगै ) इत्यादी।

साँझ नास्ता (हाई–टि) : सुप, मकैको फुला, पकोड़ा, बिस्कुट, चिया, कफि, इत्यादी।

नोटः खाना तथा नास्ता यात्रीहरुको इच्छा अनुसार पनि तयार गर्न सकिनेछ।

Address

Mega Bank Building, New Road, Ranjana Street
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Lumbini Peace Travels & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category