17/10/2024
Pokhara Sauraha tour packages : 2 nights 3 days:: सौराहामा हात्ती चढेपछि , जीप सफारी गरी वीस हजार तालको घुमघाम तथा साँझ थारु कल्चरल डान्स हेरपछि जानै पर्ने ठाँउहरु मौलाकालिका, कसरा, अमलटारी होम स्टे तथा सी.जी. धाम हो। त्यस्तै नारायणी वोटिड. पानी जहाज , मेघौली जस्ता ठाँउहरु, राम सीता मन्दिर आदि पनि महत्वपुर्ण छ।