Simba Tour & Travel

Simba Tour & Travel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simba Tour & Travel, Travel Agency, Samakhusi, Kathmandu.

Your Trusted Partner for Travel, Visa & Documentation Services ✈️📄

We provide fast processing, full support, trusted service, and reasonable pricing for all your travel and documentation needs.

नयाँ बिहानी, नयाँ सोच र नयाँ ऊर्जा! 🌅✨ नयाँ वर्ष २०८३ को यो पावन अवसरमा, सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा मिलोस्। हाम्र...
14/04/2026

नयाँ बिहानी, नयाँ सोच र नयाँ ऊर्जा! 🌅✨
नयाँ वर्ष २०८३ को यो पावन अवसरमा, सत्कर्मको मार्गमा हिँड्ने प्रेरणा मिलोस्। हाम्रो संस्कार, हाम्रो पहिचान र अध्यात्मको उज्यालोले सबैको जीवन झलमल होस्।
सबैमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना!

श्रम, राेजगार तथा वैदेशिक राेजगार सुधारका लागि सरकारले अघि सार्याे १० बुदे कार्ययोजना । अब आवेदन दिएकै दिन श्रम स्वीकृति...
29/03/2026

श्रम, राेजगार तथा वैदेशिक राेजगार सुधारका लागि सरकारले अघि सार्याे १० बुदे कार्ययोजना । अब आवेदन दिएकै दिन श्रम स्वीकृति ! लागु हहुन्छ हुँदैन त्यो हेर्न बाकि छ!!

Important: नेपाल सरकारले साउदी अरेबिया, UAE, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा काम गर्ने तथा बिदामा नेपाल आएर फर्कन चाहन...
17/03/2026

Important: नेपाल सरकारले साउदी अरेबिया, UAE, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा काम गर्ने तथा बिदामा नेपाल आएर फर्कन चाहने नेपालीहरुलाई पुन श्रम स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ!
(इरान, इजरायल, बहराइन, कुबेत, इराक र लेबनानको) लागि श्रम स्विकृती स्थगन कायम रहेको छ ।

आदरणीय यात्रु महानुभावहरु, नेपाल वायुसेवा निगमले यात्रु महानुभावहरुको सहजताका लागि निम्नानुसारका दुवई उडान सञ्चालन गर्न ...
10/03/2026

आदरणीय यात्रु महानुभावहरु,
नेपाल वायुसेवा निगमले यात्रु महानुभावहरुको सहजताका लागि निम्नानुसारका दुवई उडान सञ्चालन गर्न गइरहेको जानकारी गराउदछौँ ।
RA229 (काठमाण्डौं–दुवई) : ११ मार्च प्रस्थान समय २३:१५ स्थानिय समय अनुसार
RA230 (दुवई– काठमाण्डौं): १२ मार्च प्रस्थान समय ०४:१० स्थानिय समय अनुसार

नेपाल सरकारले युएइ, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल जाने नेपालीहरूलाई...
01/03/2026

नेपाल सरकारले युएइ, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल जाने नेपालीहरूलाई अर्को सूचना नआएसम्म श्रम-स्वीकृति दिन रोक लगाएको छ !

08/02/2026

श्रम स्वीकृति अब घर बसीबसी!

लामो लाइन बस्ने र झन्झट बेहोर्ने दिन गए।

अब Simba Tour & Travels को साथमा आफ्नो मोबाइलबाटै १००% सुरक्षित र सजिलो तरिकाले नयाँ वा नवीकरण श्रम स्वीकृति लिनुहोस्।

तपाईँको विदेश जाने सपनालाई हामी दिन्छौँ पूर्ण भरोसा र सहज सेवा। आजै हामीलाई सम्पर्क गर्नुहोस!

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]

05/02/2026

विदेशमा काम गर्दै हुनुहुन्छ?

श्रम नवीकरणको चिन्ता अब सकियो।
नेपाल नआइकनै, तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट

सिम्बा टुरले श्रम नवीकरण गरिदिन्छ।

✈️ खर्च बच्छ | ⏱️ समय बच्छ | 🤝 भरोसा रहन्छ
सिम्बा टुर – Your First Man Abroad

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]



[Nepali in Qatar, Nepali in UAE, Nepali in Saudi Arabia, Nepali in Kuwait, Nepali in Malaysia, Nepali in Oman, Nepali in Bahrain, Nepali in Dubai, Nepali in Abu Dhabi, Nepali workers in Gulf, Overseas Nepali workers]

नयाँ तथा पुनःश्रम स्वीकृति चाहिएको छ?अब झन्झट होइन, समाधान। ✈️विदेशमै बसेर श्रम नवीकरण गर्न सकिने सिधा र सुरक्षित सेवा 📍...
03/02/2026

नयाँ तथा पुनःश्रम स्वीकृति चाहिएको छ?

अब झन्झट होइन, समाधान। ✈️
विदेशमै बसेर श्रम नवीकरण गर्न सकिने सिधा र सुरक्षित सेवा

📍 Global Protection
📄 Direct Solution
🌍 Shram Renewal Abroad

आजै हामीसँग सम्पर्क गर्नुहोस् र प्रक्रिया सजिलो बनाउनुहोस्।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]

hramSwikriti

[Shram Swikriti Nepal, Punah Shram Swikriti, New Shram Approval, Shram Renewal Abroad, Labour Approval Nepal, Foreign Employment Service Nepal, Work Permit Renewal Abroad]

02/02/2026

विदेशमा काम गर्दै हुनुहुन्छ?
श्रम नवीकरणको चिन्ता छ?

तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट

हामी तपाईंको श्रम नवीकरण गरिदिन्छौं।

✔ खर्च बचत
✔ सुरक्षित सेवा
✔ तपाईं र परिवारको बीमा

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]

✈️

𝐔𝐀𝐄 𝐏𝐂𝐂 𝐀𝐭𝐭𝐞𝐬𝐭𝐚𝐭𝐢𝐨𝐧 चाहियो?Visa delay नगर्नुहोस् Simba Tour & Travels  Approved Solution 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬Samakhusi, Kathm...
30/01/2026

𝐔𝐀𝐄 𝐏𝐂𝐂 𝐀𝐭𝐭𝐞𝐬𝐭𝐚𝐭𝐢𝐨𝐧 चाहियो?

Visa delay नगर्नुहोस्

Simba Tour & Travels Approved Solution

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]


सबै ट्राभल सेवा एकै ठाउँमा उपलब्ध ✈️यात्रा योजना बनाउने झन्झट अब सकियो।सुरक्षित, छिटो र पारदर्शी ट्राभल सेवा।Simba Tour ...
29/01/2026

सबै ट्राभल सेवा एकै ठाउँमा उपलब्ध ✈️

यात्रा योजना बनाउने झन्झट अब सकियो।

सुरक्षित, छिटो र पारदर्शी ट्राभल सेवा।

Simba Tour & Travels सँग तपाईंको यात्रा अझ सजिलो र सुरक्षित बनाउनुहोस्।

✔️ राष्ट्रिय / अन्तर्राष्ट्रिय टिकट
✔️ भिसा परामर्श
✔️ छिटो र झन्झट-रहित बुकिङ

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]

✈️

✈️ सपना तपाईंको, डकुमेन्टेशन हाम्रो ✨देशको भिसा झन्झटमुक्त र भरपर्दो।१४ वर्षको अनुभव | ४०००+ सन्तुष्ट ग्राहक𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚...
28/01/2026

✈️ सपना तपाईंको, डकुमेन्टेशन हाम्रो ✨

देशको भिसा झन्झटमुक्त र भरपर्दो।

१४ वर्षको अनुभव | ४०००+ सन्तुष्ट ग्राहक

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
Samakhusi, Kathmandu, Nepal
📱+977-9849226078
📱+977-9849226049
📧[email protected]

Address

Samakhusi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Simba Tour & Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category