Kalinchowk Package with Dolakha Bhimsen Darshan

Kalinchowk Package with Dolakha Bhimsen Darshan Kalinchowk Package with Dolakha Bhimsen Darshan organized by the Kalinchowk Darshan Package tour agency.

Cost of Kalinchowk and Dolakha Bhimsen Detail info .by our Kalinhcowk Darshan yatra agency.

15/05/2026

Create post
Kalinchowk Package with Dolakha Bhimsen Darshan

15/05/2026

Kalinchowk Package with Dolakha Bhimsen Darshan

29/04/2026

Dolakha Bhimsen Kalinchowk tour packages 1 night 2 days then extension the trip but same time frame to the Sailung. Sailung Kalinchowk tours package pssible to merging within 1 night 2 days.

04/01/2023

Package of Kalinchowk with Scorpio Jeep reservation phone number :9808433085.

06/02/2021

Enough Snow in Kalinchowk. Lets play, enjoy and Amuse. Just 1 night 2 days.
✎कालीन्चोक तथा दोलखा भिमसेन दर्शन टुर
👉७ वजे विहान पिक अप सुरु हुन्छ।
👉 सुकुटे वा सिम्लेमा विहानको खान हुन्छ।
👉. ३,४ वजे कालीन्चोक कुरी भिलेजमा लगभग पुगिन्छ। वेलकम टी ।
👉.६ वजे क्याम्पफायर म्यूजिक सुरु हुन्छ
👉. ८ वजे डिनर सुरु हुन्छ। र लगभग १० वजेसम्म नाचगान .....
भोलिपल्ट
✍६ वजे विहान माता कालीन्चोक दर्शन गर्न जाने
✍ ९ देखि १० वजे सम्म वे्रकफास्ट
✍१० वजे दोलखा भिमसेन प्रस्थान ।
✍११ देखि १२ वजे लन्च , चरीकोट वजार ।
✎वेलुका ७ देखि ८ वजे भित्र काठमाण्डौ फर्कने ।
♾️सेवाहरु , ✅स्कर्पियो जीप, ✅पिक अप र ड्र्प अप, ✅२ वटा लन्च, ✅१ वटा डिनर, ✅१ वटा व्रेकफास्ट,

n

22/12/2020

Kalinhowk and Dolakha Bhimsen Darshan in the same time and same budget. 1 night 2 days Kalinchowk Darshan package tour budget, pick up time, duration to access kalinchowk kuri bazzar and Things including Kalinchowk Darshan etc. details by our Kalinchowk package tour agency.

15/12/2020

Updating news about Kalinchowk Darshan tours and Snow time, prices, facility , transportation and hotels.Hamro Kalinchowk Darshan package tour for your friends , family and Collegueus. Kalinchowk Darshan with Dolakha Bhimsen tour package from our tours and Travel Kathmandu Nepal. For more details Contact our Phone number: 98088433085 or inbox us.
१ रात २ दिनको दोलखा कालिन्चोक तथा दोलखा भिमसेन दर्शन टुरमा स्वागत छ। ८ जनाको ग्रुप भएमा १ जनाको रु. ३९९९, ७ जनाको ग्रुप भएमा १ जनाको रु. ४४९९, ६ जना एउटा स्कर्पियोमा भएमा १ जना वरावर रु. ४९९९। थप जानाकारीको लागि मेसेज तथा फोन गर्नुहोस्।
कालिन्चोक टुर , ग्रुप जोइनीड.मा भइरहेको छ। सानो ग्रुप स्कर्पियो जीपमा। व ढीमा ८ जना एउटा जीपमा। के के इनकुलुड हुन्छ प्याकेजमा त्यसवारेमा डिटेल यहां जानाकारी गराईन्छ।
#तोकिएको ठाउँवाट पिक अप ड्र्प गराईन्छ।
#प्राय विहान ७ वजे डिपाचर हुन्छ।
#वाटोमा जाँदा आउँदा खाना
#कालीन्चोक होटलमा क्याम्पफायर, वेलकम चिया, डिनर, व्रेकफास्ट र सेयरिड. वेसीसमा होटलको व्यवस्था हुन्छ।
#दोलखा भिमसेनको पनि दर्शन गराईन्छ।

us.

25/02/2020

Lets Go Kalinchowk , 2020 to Celebrates the Visit Nepal. Helps to promote the Local tourism by Visit the Mata Kalincowk Doalkha Tours. Contact or drop the message for the gently Kalinchowk Darsan tours.

28/01/2020

Sauraha CG Dham Bandipur Gorkha Tour ( 2 nights 3 days)
आँउदो शुक्रवार सेयरिड वस टुरमा .कलिन्चोक दर्शनको लागि ग्रुप कलेक्शन हँदैछ। काालिन्चोक दर्शन टुर वसमा रु.२५०० पर्दछ, यसमा २ वटा लन्च इनकुलुड हुदैन र प्राय,शक्रवार वसको प्याकेज हुन्छ। मिनी वस टुरमा,कालिन्चोकमा होटल, नन् भेज डिनर,वै्रकफास्ट, मिनी वस इनकुलुड हुन्छ। २५ जना भन्दा वढी भएमा जुनसुकै वेलामा पनि कालिन्चोक मिनी वस टुर आयोजना गरिन्छ। २ वटा नन् भेज लन्च इनकुलुड गरेमा रु.३००० लाग्दछ र भेज लन्च भएमा रु.२८०० प्याकेजको पर्दछ।
स्कर्पियो जीप प्याकेज रु.४५०० पर्दछ, यसमा पिक अप, ड्र्प अफ,२ वटा नन् भेज लन्च, कालिन्चोकमा होटल, नन् भेज डिनर,वै्रकफास्ट इनकुलुड हुन्छ। २ वटा भेज लन्च भएमा रु. ४३०० लाग्दछ।शक्रवार कपल प्याकेजको रु. १००० पर कपल लाग्दछ र अरु दिनमा रु. ९५०० पर्दछ।

Note:यदि हिँउले गर्दा गाडी चिप्ली माथि कुरी वजारमा जान नसकेमा पैदल हिँड्नु पर्नेछ र वा लोकल मान्छेहरुले चेनवाला गाडी हिँउको लागि वनाएका हुन्छन्, चेन वाला गाडीको पैसा कस्टमरले नै पे गर्नुपर्नेछ। न्पर्सी विहिवार ५,६ जनाको लागि कालिन्चोक स्कर्पियोमा खाली भएको जानाकारी गराईन्छ। इच्छुक भक्तजनहरुले सम्पर्क गर्नुहोला। भोलीलाई कालिन्चोक दर्शन टुरमा ४,५ जनाको लागि सिट स्कर्पियो जीपमा खाली भएकोले सम्पर्क गर्नुहोला। १ रात २ दिन कालिन्चोक दर्शन प्याकेजमा स्कर्पियो जीप मा गराईन्छ। स्कर्पियो जीपमा ७ देखि ८ जना सम्म सम्मको लागि हुन्छ।रु.४५०० जनही प्याकेजको चार्ज पर्दछ, ७,८ जना ग्रुपमा भएमा। त्यस्तै ६ जना मात्र भएमा रु.५००० प्रति व्यक्ति लाग्दछ र ५ जना मात्रको हकमा जनही रु.५५०० लाग्दछ। केलकारको टिकट प्याकेजमा समावेश गरिएको हुदैन किनकी केवलकार टिकट लाईन वसेर काट्नपर्ने हुन्छ। १ रात २ दिनको प्याकेजमा २ वटा लन्च, १ डिनर,१ वे्रकफास्ट , कालिन्चोक होटलमा क्याप्प फायर, र एक रात वासको सुविधा छ। त्यस्तै स्कर्पियो जीपवाट दोलखा भिमसेनको पनि दर्शन गराईन्छ। ७अथवा ८वजे पिकअपको समय हुन्छ। Note:यदि हिँउले गर्दा गाडी चिप्ली माथि कुरी वजारमा जान नसकेमा पैदल हिँड्नु पर्नेछ र वा लोकल मान्छेहरुले चेनवाला गाडी हिँउको लागि वनाएका हुन्छन्, चेन वाला गाडीको पैसा कस्टमरले नै पे गर्नुपर्नेछ।
शुक्रवार वढी भिड कालिन्चोकमा हुने भएकोले वेलैमा प्याकेज वुक गर्नुहोस र सकेसम्म अरु दिन जाँदा कम भिड, कम विजी हुँदा सर्भिस वढी राम्रो हुने अनुभव हामीहरुको छ।
ग्रिन सिटी टा्र्भल एण्ड टुर्स प्रा.लि
कपुरधारा सामाखुशी, अपोजिट अफ प्राईम वैंक
आर्शिवाद कलेज सँगै।
फोन,९८५१००५६८५,९८०३९४०४८३,९८०८४३३०८५आजलाई कालिन्चोकको लागि ३ सिट खाली छ।
१. विहान ७ अथवा ८वजे पिक अप को समय हुन्छ।
२. विहान ११ वजे सुकुटे वा खाडीचौर वा मुडे मा खानाको व्यवस्था हुन्छ।
३ं. दोलखा भिमसेन दर्शन गराई, कालिन्चोक कुरी वजारमा वास वस्न लगिन्छ। कुरी वजार भनको कालिन्चोक मन्दिरको तल रहेको वजार हो र यहाँ सम्म मात्र गाडी जान्छ। कुरी वजार वाट ४५ मिनेट अथवा १ घन्टा उकालो चढेपछि कालिन्चोक मन्दिरमा पुगिन्छ। केवलकार वाट रु. ५०० चार्ज लाग्छ। केवलकारको टिकट लाईन वसेर काट्न पर्ने हुन्छ।
४. होटेलमा चिया कफी द्धारा स्वागत गरिन्छ। त्यसपछि रुममा चेक इन गराईन्छ।
५.वेलुका डिनर को साथमा क्याम्पफायर तथा म्यूजिक ।
६. विहान ६ वजे मन्दिर प्रस्थान
७. मन्दिरवाट फर्केपछि ९ देखि १० वजेसम्म व्रेकफास्ट
८. दोलखा भिमसेन अघिल्लो दिनमा गएमा , मकैवारीको वाटो हुदै काठमान्डौै फर्कर्ने र मुडेमा लन्च खाने। दोलखा भिमसेन अघिल्लो दिन नगएको भए दोलखा भिमसेन दर्शन गरी चरीकोटका लन्च खाई काठमान्डौ फर्कने।
यसरी हाम्रो १ रात २ दिनको कालिन्चोक प्याकेज समाप्त हुन्छ।
कालिन्चोकको हेटलको क्यालिटी, खानाको क्यालिटी पहिला सोध्नुहोस, त्यसपछि पा्रइस को वारेमा थाहा हुन्छ। हामीहरुले भेज, नन भेज दुवै र स्कर्पियो जीप र कालिन्चोकको चर्चित मध्येको एक होटलमा राखिन्छ। प्याकेजको रु.४५०० प्रति व्यक्ति लाग्दछ र कपल प्याकेजको रु ९८०० लाग्दछ।
डवल वेडरुम थोरै र ४ जना भन्दा वढी अटाउने रुम वढी भएको र शुक्रवार वढी भिड हुने र आन्तरिक पर्यटन वढी , त्यसको तुलनामा होटलको संख्या कम भएकोले
कालिन्चोकमा कपल प्याकेजको प्राईस सेयरिड. रुमको तुलनामा वढी भएको हो। भोलि कालिन्चोकको लागि४सिट भएकोेले सम्पर्क गर्नुहोला। विगत ३ वर्षदेखि हामीहरुले कालीन्चोक टुर चलाई आईरेका छौं। माता कालीन्चोक भगवतीले यहाँहरुले मनले चिताएको कुरा पुराउन भन्ने कामना सहित हामीहरु कालीन्चोक सम्वधित जानाकारी यहाँहरुलाई गराँउछौं। जय माता कालीन्चोक भगवत । पुस माघ महिनामा कालिन्चोक दर्शन ग्रुप सँग र हरेक शक्रवार फिक्स ग्रुप डिपाचर भैरहेको हँदा सम्र्पक गर्नुहोला।
📲९८५१००५६८५,९८०३९४०४८३,९८०८४३३०८५☎Welcome our Kalinchowk Package tours with our specialized Darshan yatra package tour agency with Coordination of Green city travel and tours. ✍१ रात २ दिन कालिन्चोक दर्शन प्याकेजमा स्कर्पियो जीप मा गराईन्छ।✔स्कर्पियो जीपमा ७ देखि ८ जना सम्म सम्मको लागि हुन्छ।✔रु.४५०० जनही प्याकेजको चार्ज पर्दछ, ७,८ जना ग्रुपमा भएमा। त्यस्तै ६ जना मात्र भएमा ✍रु.५००० प्रति व्यक्ति लाग्दछ र ५ जना मात्रको हकमा जनही रु.५५०० लाग्दछ। केलकारको टिकट प्याकेजमा समावेश गरिएको हुदैन किनकी केवलकार टिकट लाईन वसेर काट्नपर्ने हुन्छ। ✍✔१ रात २ दिनको प्याकेजमा ✔२ वटा लन्च,✔ १ डिनर,१ ✔वे्रकफास्ट , ✔कालिन्चोक होटलमा क्याप्प फायर, र 🏡🏠एक रात वासको सुविधा छ। त्यस्तै 🚐🚘स्कर्पियो जीपवाट दोलखा भिमसेनको पनि दर्शन गराईन्छ। ✔७अथवा ८वजे पिकअपको समय हुन्छ। ✍Note:यदि हिँउले गर्दा गाडी चिप्ली माथि कुरी वजारमा जान नसकेमा पैदल हिँड्नु पर्नेछ र वा लोकल मान्छेहरुले चेनवाला गाडी हिँउको लागि वनाएका हुन्छन्, चेन वाला गाडीको पैसा कस्टमरले नै पे गर्नुपर्नेछ।
✍शुक्रवार वढी भिड कालिन्चोकमा हुने भएकोले वेलैमा प्याकेज वुक गर्नुहोस र सकेसम्म अरु दिन जाँदा कम भिड, कम विजी हुँदा सर्भिस वढी राम्रो हुने अनुभव हामीहरुको छ।
-------------------------------------
ग्रिन सिटी टा्र्भल एण्ड टुर्स प्रा.लि
कपुरधारा सामाखुशी, अपोजिट अफ प्राईम वैंक
आर्शिवाद कलेज सँगै।
📲९८५१००५६८५,९८०३९४०४८३,९८०८४३३०८५☎

पोखरा घान्द्र्र्र्ुक टुर प्याकेज २ रात ३ दिन
१.काठमाण्डौंवाट विहानै जाँदा वन्दिपुर घुम्दै पोखरा गई घान्द्र्ुक जाने। घान्द्र्ुक होमस्टेमा वास वसी,वेलुका डिनर र नाँचगानमा रमाउने।
भोलिपल्ट विहान(दोश्रो दिन)घान्द्र्र्ुक गुरुड. गाँउको संस्कृती अवलोकन गर्दै मनोरक अन्नपूर्ण हिमाल सँगै फोटो खिच्दै र विहान व्रेकफास्ट लिई पोखरा फर्कने दाश्रो दिनमा।
२. दोश्रो दिनमा पोखरा आई लन्च खाई, पोखरा घुमघाम गर्ने। डेभिड फल्स, गुप्तेश्वर केभ, वराही मन्दिर, फेवाताल, सेती रिभर गोर्ज, चमेरो गुफा घुमघाम गर्ने।
३.तेश्रो दिन विहान सरनकोट सनराईज अवलोकन गर्दै आफ्नो गन्तव्य तर्फ फर्कने। नोट,गोर्खा, वन्दिपुर दुवै थप्न पनि सकिन्छ तर टाईम धेरै दिन सकिदैन।

12/01/2020

Kallinchow package with Dolakha Darshan tours for 1 night 2 days by our Kalinchowk Darshan tour agency. book online best tours with food, transport and accommodation.

12/01/2020

यदि हिँउले गर्दा गाडी चिप्ली माथि कुरी वजारमा जान नसकेमा पैदल हिँड्नु पर्नेछ र वा लोकल मान्छेहरुले चेनवाला गाडी हिँउको लागि वनाएका हुन्छन्, चेन वाला गाडीको पैसा कस्टमरले नै पे गर्नुपर्नेछ। न्पर्सी विहिवार ५,६ जनाको लागि कालिन्चोक स्कर्पियोमा खाली भएको जानाकारी गराईन्छ। इच्छुक भक्तजनहरुले सम्पर्क गर्नुहोला। भोलीलाई कालिन्चोक दर्शन टुरमा ४,५ जनाको लागि सिट स्कर्पियो जीपमा खाली भएकोले सम्पर्क गर्नुहोला। १ रात २ दिन कालिन्चोक दर्शन प्याकेजमा स्कर्पियो जीप मा गराईन्छ। स्कर्पियो जीपमा ७ देखि ८ जना सम्म सम्मको लागि हुन्छ।रु.४५०० जनही प्याकेजको चार्ज पर्दछ, ७,८ जना ग्रुपमा भएमा। त्यस्तै ६ जना मात्र भएमा रु.५००० प्रति व्यक्ति लाग्दछ र ५ जना मात्रको हकमा जनही रु.५५०० लाग्दछ। केलकारको टिकट प्याकेजमा समावेश गरिएको हुदैन किनकी केवलकार टिकट लाईन वसेर काट्नपर्ने हुन्छ। १ रात २ दिनको प्याकेजमा २ वटा लन्च, १ डिनर,१ वे्रकफास्ट , कालिन्चोक होटलमा क्याप्प फायर, र एक रात वासको सुविधा छ। त्यस्तै स्कर्पियो जीपवाट दोलखा भिमसेनको पनि दर्शन गराईन्छ। ७अथवा ८वजे पिकअपको समय हुन्छ।
१. विहान ७ अथवा ८वजे पिक अप को समय हुन्छ।
२. विहान ११ वजे सुकुटे वा खाडीचौर वा मुडे मा खानाको व्यवस्था हुन्छ।
३ं. दोलखा भिमसेन दर्शन गराई, कालिन्चोक कुरी वजारमा वास वस्न लगिन्छ। कुरी वजार भनको कालिन्चोक मन्दिरको तल रहेको वजार हो र यहाँ सम्म मात्र गाडी जान्छ। कुरी वजार वाट ४५ मिनेट अथवा १ घन्टा उकालो चढेपछि कालिन्चोक मन्दिरमा पुगिन्छ। केवलकार वाट रु. ५०० चार्ज लाग्छ। केवलकारको टिकट लाईन वसेर काट्न पर्ने हुन्छ।
४. होटेलमा चिया कफी द्धारा स्वागत गरिन्छ। त्यसपछि रुममा चेक इन गराईन्छ।
५.वेलुका डिनर को साथमा क्याम्पफायर तथा म्यूजिक ।
६. विहान ६ वजे मन्दिर प्रस्थान
७. मन्दिरवाट फर्केपछि ९ देखि १० वजेसम्म व्रेकफास्ट
८. दोलखा भिमसेन अघिल्लो दिनमा गएमा , मकैवारीको वाटो हुदै काठमान्डौै फर्कर्ने र मुडेमा लन्च खाने। दोलखा भिमसेन अघिल्लो दिन नगएको भए दोलखा भिमसेन दर्शन गरी चरीकोटका लन्च खाई काठमान्डौ फर्कने।
यसरी हाम्रो १ रात २ दिनको कालिन्चोक प्याकेज समाप्त हुन्छ।
कालिन्चोकको हेटलको क्यालिटी, खानाको क्यालिटी पहिला सोध्नुहोस, त्यसपछि पा्रइस को वारेमा थाहा हुन्छ। हामीहरुले भेज, नन भेज दुवै र स्कर्पियो जीप र कालिन्चोकको चर्चित मध्येको एक होटलमा राखिन्छ। प्याकेजको रु.४५०० प्रति व्यक्ति लाग्दछ र कपल प्याकेजको रु ९८०० लाग्दछ।
डवल वेडरुम थोरै र ४ जना भन्दा वढी अटाउने रुम वढी भएको र शुक्रवार वढी भिड हुने र आन्तरिक पर्यटन वढी , त्यसको तुलनामा होटलको संख्या कम भएकोले कालिन्चोकमा कपल प्याकेजको प्राईस सेयरिड. रुमको तुलनामा वढी भएको हो। भोलि कालिन्चोकको लागि४सिट भएकोेले सम्पर्क गर्नुहोला। विगत ३ वर्षदेखि हामीहरुले कालीन्चोक टुर चलाई आईरेका छौं। माता कालीन्चोक भगवतीले यहाँहरुले मनले चिताएको कुरा पुराउन भन्ने कामना सहित हामीहरु कालीन्चोक सम्वधित जानाकारी यहाँहरुलाई गराँउछौं। जय माता कालीन्चोक भगवत । पुस माघ महिनामा कालिन्चोक दर्शन ग्रुप सँग र हरेक शक्रवार फिक्स ग्रुप डिपाचर भैरहेको हँदा सम्र्पक गर्नुहोला।

Address

Kalinchowk Darshan Package
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kalinchowk Package with Dolakha Bhimsen Darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category