12/11/2017
काठमाडौँ । बिहानदेखि बेलुकीसम्म खटेर काम गर्दा पनि बुढेसकालमा खाली हात घर फर्कनुपर्ने बाध्यता भएका श्रमिकको हितका लागि सामाजिक सुरक्षा कोषले पेन्सन वा उपदान, दुर्घटना बीमा, औषधि उपचार तथा प्रसूति महिलालाई आर्थिक सहयोगजस्ता कार्यक्रम शुरु गरेको छ । गएको साउनमा राष्ट्रपतिबाट योगदानमा आधारित सामाजिक सु...