17/12/2014
MRP बारे राहदानी विभागको जरुरी सूचना
सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ |
http://shar.es/13Kxvg