13/09/2023
इन आवर ह्यान्ड्सले रचनात्मक हरित उद्यमशीलतालाई सहयोग गर्छ। युवा केन्द्रित यो कार्यक्रमले समावेशी विकासको अवधारणा अघि सारेको छ। इन आवर ह्यान्ड्सले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाका क्षेत्रमा आधारित अवसर खोज्न र उपयोग गर्न युवा उद्यमीलाई सहयोग गरिरहेको छ।
आवेदन फर्म भर्न सकिने लिंक
https://www.britishcouncil.org.np/.../climat.../in-our-hands
काठमाडौं- संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचन, २०७४ को सेरोफेरोमा खुलेको हो, ‘स्टोरी साइकल’। झट्ट सुन्दा कु....