03/11/2019
सम्पूर्ण सहयाेगी मित्रमा नमस्ते🙏अाजकाे दिन देखी मैले नेपालगन्ज देखि काठमाडौ , मुगु (रारा) जुम्ला , वाजुरा , हुम्ला र डाेल्पाका लागि प्लेन टिकट ✈️🛫 / सामान कार्गो तथा कुरियरकाे लागि विहान एरपाेर्टकाे अफिस वा ट्राभल्समा र अन्य समय सामान ढुवानी 🚛 र वस टिकट 🚌 - मुगु (रारा) जुम्ला ( सिञ्जा ), नाग्मा , कालिकाेट र काठमाडौं सम्माका लागि नेपालगन्ज वजार वा वस काउन्टर तथा ढुवानी सेवामा व्यस्त हुने हुनाले - सवैमा सेवा गर्ने माैका दिनु हुन सवैमा अनुराेध गर्दैछौं ! नाेट - कसैलाई प्लेन तथा वसकाे टिकट चाहिनुका साथै समान ढुवानी गर्नु परेमा हामीलाई सम्झिनुहुन सवैमा अनुराेध छ ! सम्पर्क नम्वर - 9869419689 / 9849515483 ! 🙏🖐️