रोचक जानकारी

रोचक जानकारी Welcome to the █║▌│█│║▌║Verified Official Page©

♥ ♥ ♥ समाचार, राशि-फल,Money Exchange Rate,आजको रेसिपी , हास्य-ब्यङ्गा ,चुटकिला,उपायोगी tips ,कथा ,कबिता मुक्तक प्रश्न उत्तर ,सबैको साङ्गालो , सबैको बिसौनी चौतारी , सबै कुराको स-मिश्रन तपाईंको आफ्नै रोचक जानकारी !!! ♥ ♥ ♥

how many love react for my country ??
20/04/2019

how many love react for my country ??

10/08/2013

हिटलरको होइन म
बुद्धको देशमा बास
चाहान्छु
अकाल मूत्यु होइन म पुर्ण
जीवनको आश चाहान्छु
रक्तकुण्डमा होइन म
धर्ती मगमगाएको चाहाn
मरुभुमिमा प्यासी होइन
म जलाशयको मुल चाहान्छु
तुवाँलो र
तुषारामा रुमलिएको पुस
र माघ होइन
नयाँ चोली फेरेको वसन्त
चाहान्छु
त्रासै त्रासमा व्याप्त
आँगन होइन
हाँसेको मातूभुमि हेनं
चाहान्छु
प्रकूतिको यही सुन्दर
काखमा नाच्न चाहान्छु
कूत्रिम आधुनिक होइन म
यथार्थमा बाँच्न
चाहान्छु
भाड
भाडमा चर्किउको युद्ध
होइन म आपसको मेल
चाहान्छु
भ्रष्टाचारको राजनीति होइन
म प्रतिस्पर्धाको खेल
चाहान्छु.!!

मेरो फोटो कसैले लाइक गरेन, कमेन्ट त कसैले गर्न मान्दैन के म राम्री छैन र ?
10/08/2013

मेरो फोटो कसैले लाइक गरेन, कमेन्ट त कसैले गर्न मान्दैन के म राम्री छैन र ?

विश्वलाई चकित बनाउँदै आएको चीनलेफेरी अर्को चमत्कार गरेको छ : समुन्द्रमाथी १०किलोमिटर लामो पुल !!!
10/08/2013

विश्वलाई चकित बनाउँदै आएको चीनले
फेरी अर्को चमत्कार गरेको छ : समुन्द्रमाथी १०
किलोमिटर लामो पुल !!!

03/08/2013
आहा कस्तरि फलेको ...
03/08/2013

आहा कस्तरि फलेको ...

धोका दिनेले दिएपछि कसको केलाग्दो रहेछ र।आज म उनकैसम्झनामा यो जिवन बिताउदै छु॥
02/08/2013

धोका दिनेले दिएपछि कसको के
लाग्दो रहेछ र।आज म उनकै
सम्झनामा यो जिवन बिताउदै छु॥

Address

Kathmandu
Kathmandu
30907

Website

Alerts

Be the first to know and let us send you an email when रोचक जानकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share