Priyanshi International Travels & Tours Pvt. Ltd.

Priyanshi International Travels & Tours Pvt. Ltd. Priyanshi Travels & Visa Services, owned by Priyanshi Multipurpose Pvt. Ltd., offers professional visa processing, air ticketing, and expert travel advice.

Specializing in Japan visas for Nepali individuals and families. Contact: 9851071629, 9851154169.

27/06/2025
03/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने
——————
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ। पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ।”

विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उहाँले जानकारी दिनुभयो। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन्। उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन्।

30/01/2025

प्रयाग राज महा कुम्भमा हिजो भएको भाग्दौड पछि आज स्थिति सामान्य बन्दै क्रमस सबै नाकाहरु बाट प्रबेस खुलाइएको छ !

Keep in touch to know mro about mahakumbha

29/12/2024

07/11/2024

मिति २०२४ नोभेम्बर ०८ देखि ६ महिना सम्म त्रिभुवन अन्तरास्टिय विमानस्थल राती १० बजे देखी बिहान ८ बजे सम्म मर्मतका लागि बन्द हुने भएकाले काठमान्डौ बाट छुट्ने बेलुका ५ बजे पछिका उडान हरु प्रभावित भएकाले यस प्रियांसी ट्राभल्स बाट टिकट गर्नु भएका आदरणिय ग्राहक महानुभाबहरुले यथा सिघ्र सम्पर्क गरी आफ्नो उडानको पछिल्लो अपडेट लिएर मात्र यात्रामा जानुहोला। थप जानकारी ०१-५९२३१७९ , ९८५११५४१६९ , ९८५१०७१६२९, मा साथै Whatsapp viber Line मा समेत सम्पर्क गर्न सकिने छ

10/10/2024

Ktm to Estern Nepal route live update.. The challenges we have been facing right now

“विजया दशमीको पावन अवसरमा सम्पूर्ण परिवारजन र मित्रहरूमा शान्ति, समृद्धि र सुखको शुभकामना! सबैको जीवनमा विजय र खुसीको वर...
03/10/2024

“विजया दशमीको पावन अवसरमा सम्पूर्ण परिवारजन र मित्रहरूमा शान्ति, समृद्धि र सुखको शुभकामना! सबैको जीवनमा विजय र खुसीको वर्षा होस्। दशैँको रमाइलो क्षणहरू सँगै मनाऔं। दशैँको शुभकामना!”

के तपाईंलाई थाहा छ, एउटा भारतीय पर्यटकले पाँच हजारमा काट्ने हवाइटिकटलाई तेश्रो  देशका पर्यटकले तेब्बर मूल्य तिर्नुपर्छ ?...
23/09/2024

के तपाईंलाई थाहा छ, एउटा भारतीय पर्यटकले पाँच हजारमा काट्ने हवाइटिकटलाई तेश्रो देशका पर्यटकले तेब्बर मूल्य तिर्नुपर्छ ? बिस्वका कुनै पनि देशमा स्थानिय र पर्यटकलाई यसरी विभेद गरीदैन

नेपालले आफूलाई पर्यटनमैत्री देश भन्छ तर हवाइभाड़ामात्रै होइन, प्रायः सबै पर्यटकीय स्थल र आकर्षणमा नागरिकता हेरेर विभेद गर्छ !

काठमाडौं-पोखरा रिटर्न टिकट $200+ लण्डन-बर्लिन भन्दा महँगो पर्न जान्छ !

तर काठमाडौंबाट जम्मा दुई सय किलोमिटरको त्यो दूरी छिचोलेर बसमा पोखरा पुग्न पूरै एक दिन लाग्छ । सय किलोमिटर जतिको बुटवल-नारायणगढ़ सड़क त जिन्दगीमा फेरि हिँड्न नपरे हुन्थ्यो जस्तो छ !

कसरी सस्तो र सुलभ यातायातको सुविधा नागरिक या पर्यटकलाई दिन सकिन्छ भनेर चिन्ता र गृहकार्य नगरी पर्यटन लाइ मुख्य आम्दानिको श्रोत बनाउने कल्पना ओलिको रेल जस्तै हुनेछ

साभार

🌍 Exciting news! Our new travel agency website is live, making it easier than ever to plan your dream getaway! ✈️✨
18/09/2024

🌍 Exciting news! Our new travel agency website is live, making it easier than ever to plan your dream getaway! ✈️✨

Simplifying Travel, One Visa at a TimeYour gateway to global travel.Global Journeys Begin Here with Priynashi Travel and Visa Services READ MORE WATCH NOW Message from the ChairmanAt Priyanshi International Multipurpose Pvt. Ltd., our commitment is to provide exceptional service that simplifies the....

11/09/2024

cheapest Ticket For Japan

Priyanshi Travels & Visa Services, owned by Priyanshi Multipurpose Pvt. Ltd., offers professional visa processing, air ticketing, and expert travel advice. Specializing in Japan visas for Nepali individuals and families. Contact: 9851071629, 9851154169.

🌏 JAPAN VISA PROCESSING FOR NEPALI PEOPLE 🇳🇵 अब जापान भिसा प्रक्रिया अझ सरल!Looking to apply for a Japan visa? We've got...
28/08/2024

🌏 JAPAN VISA PROCESSING FOR NEPALI PEOPLE 🇳🇵 अब जापान भिसा प्रक्रिया अझ सरल!

Looking to apply for a Japan visa? We've got you covered!

✅️ Single & Family Applications
✅️ Fast & Easy Process
✅️ Professional and Hassle-Free
✅️ Expert Guidance Every Step of the Way

Priyanshi Travels & Visa Services
📞 Contact: 9851071629, 9851154169
(Available on WhatsApp, Viber, Line)

Let us handle your visa process smoothly so you can focus on your next adventure! 🌟

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 00:00 - 15:00
Sunday 09:00 - 19:00

Telephone

+9779851154169

Alerts

Be the first to know and let us send you an email when Priyanshi International Travels & Tours Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category