
01/08/2025
🔱 श्रावण विशेष कैलाश मानसरोवर यात्रा 🔱
मिति २०२८ साल साउन १६ गते श्रावण विशेष नेपाली तिर्थ यात्रीहरुको टोली काठमाण्डौँबाट कैलाश मानसरोवर यात्रा प्रस्थान गर्नु भएको छ । हामी सम्पुर्ण भक्तजनहरुको सफल यात्राको शुभकामना व्यक्त गर्दछौ ।।
#जयकैलाशपती
#जयकैलाश
#हरहरमहादेव
#कैलाशमानसरोवरयात्राप्याकेज
#एक्सप्लोरभ्याकेसन
#कैलाशटुरप्याकेज