28/03/2021
NIC Asia Bank को खाता Khalti सँग लिंक गर्नुहोस् !!
१ मिनेटमा कसरी लिंक गर्ने?
👉Khalti होमस्क्रीन मा रहेको Link Bank Now मा थिच्नुहोस्
👉 बैंक छनौट गरी Account नम्बर राख्नुहोस्
👉 फोनमा आएको भेरिफिकेसन कोड राखी तुरुन्तै लिंक गर्नुहोस्
**NIC Asia Bank को खातालाई Khalti Account संग लिंक गर्न Mobile Banking activate हुनुपर्ने छ**
Khalti छैन? आजै डाउनलोड गर्नुहोस्: bit.ly/DownloadKhalti