सम्झानाका पलहरु

सम्झानाका पलहरु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सम्झानाका पलहरु, Tour Agency, Phathar, Kathmandu.

30/10/2017
26/09/2017

चाहाना थियो उनी सधै मेरो विषयका ध्यान गरुन्
र उ एक दिन कसैको गुरु बन्छन् अनि उसलाई सबैले मान गरुन्
तर के गर्नु समयले हामिलाई टाधा बनायो जेसुकै गरुन् मन कहाँ मान्छ र कतै दुनियाँले भन्नेपो होकि यस्तो पापी मरुन
हराए म उनी भित्र ।।।।।।।

बारम्बार जन्मिएको मेरो प्रसन्न आखिर कस्को लागि ??
04/09/2017

बारम्बार जन्मिएको मेरो प्रसन्न आखिर कस्को लागि ??

04/09/2017

बिडम्बनाको कुरा हाम्रो समाज पावर र पैसाको पछि
अनि युवा चै गैरय कानुनी धन्दाको पछि
बाकी रहेका हरु खाली ठाँउ भर्नु मा बिजि
अनि देश बिकास हुने चै कहाँ बाट ??

04/09/2017

मनै त हो सबैको उस्तै हुन्छ । फरक यति मात्र हो कोहि नियम मा बादिएको हुन्छ त कोहि ससकारमा उभिएको हुन्छ।

04/09/2017

जो कोहि आफ्नो आफ्नो ठाँउमा उभिएको छौ तर पनि ठेला ठेल र ताना तान हुन्छ आखिर किन?

04/09/2017

माया नभएको जोडी त पक्का छैन दुनियाँमा ।
तर सम्बन्ध निभाउनु नजान्ने जोडी चै पक्कै
धेरै छ्न दुनियाँमा।।

दुई दिने चोला भोलि के होला कसलाई पो थाहा छ र होईन ।   बर्तमन मा जतिसुकै बिजि भए पनि तिम्रो मनको कुरा भनी हाल्नु         ...
01/08/2017

दुई दिने चोला भोलि के होला कसलाई पो थाहा छ र होईन ।
बर्तमन मा जतिसुकै बिजि भए पनि तिम्रो मनको कुरा भनी हाल्नु
ल????

एक घरको छानो अर्को घरको आगन पुरै गाउँ एकै घर मन मिले जे हुदो रहेछ ।
30/07/2017

एक घरको छानो अर्को घरको आगन पुरै गाउँ एकै घर मन मिले जे हुदो रहेछ ।

Address

Phathar
Kathmandu
01

Telephone

059464124

Website

Alerts

Be the first to know and let us send you an email when सम्झानाका पलहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category