Nepal 360

Nepal 360 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal 360, Kathmandu.

Thank you for visiting our page and welcome - I believe journey planner has gathered together an exceptional team of dedicated managers and staff to administer your travel program. Our principals have a commitment and philosophy that has not changed; our responsibility is two-fold:

To the traveler whose time, patience, and career rely on our efficiency, expertise, and creative faring

To

your company, whose travel budget depends on journey planners accountability, performance measurement, and cost savings.

नेपालमा जेन–जी आन्दोलन” केवल शब्दहरूको सङ्ग्रह होइन,यो युवाको मुटुबाट निस्किएको साँचो आवाज हो। सडकमा उठेका चिच्याहटहरू, ...
25/03/2026

नेपालमा जेन–जी आन्दोलन” केवल शब्दहरूको सङ्ग्रह होइन,यो युवाको मुटुबाट निस्किएको साँचो आवाज हो।

सडकमा उठेका चिच्याहटहरू, आँखा भित्रै लुकेका आँसुहरू र परिवर्तनको लागि जलिरहेका सपनाहरू,यी सबैलाई यसले अत्यन्तै संवेदनशील तरिकाले समेटेको छ।

यो पुस्तकले यहाँलाई केवल पढ्न होइन, भित्रैदेखि महसुस गर्न बाध्य बनाउँछ।यो कथा होइन, यो हाम्रो समयको पीडा हो।यो शब्द होइन, यो हरेक युवाको धड्कन हो।यदि हजुर पनि यो भावना नजिकबाट स्पर्श गर्न चाहनुहुन्छ भने,आजै आफ्नो प्रति सुरक्षित राख्नुहोस्।


#नेपालमाजेनजीआन्दोलन




21/03/2026

बालिका हराएको सूचना

सिन्धुलीस्थित भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया सदिक्षा हमाल आज बिहान करिब ८:३० बजे सिन्धुलीमाढीको नं. २ बजार क्षेत्रबाट हराएकी छन्। हराउँदा उनले विद्यालयको ट्र्याकसुट र ज्याकेट लगाएकी थिइन्।

यदि कसैले उनलाई कतै देख्नुभएको छ वा कुनै जानकारी पाउनुभएको छ भने कृपया नजिकको प्रहरी कार्यालय वा आफन्तलाई ९८६६२९४८६१ नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

23/02/2026
20/01/2026
15/01/2026

यो रहरले विदेशीयको नेपाली एयरपोर्टको फोटो मात्रै होइन,यो त विवशताको बयान हो।एउटा नयाँ झोला किन्ने हैसियत नहुँदा पुरानो झोला सिउँदै बोकेर हिँड्ने मान्छेले प्लेनको टिकट रहरले काटेको हो भन्ने कुरा बुझ्न, तिमीले बोकेको पार्टीको झोला एकछिन बिसाउनै पर्छ।किनकि रहरले देश छोड्नेले आफ्नो आत्मसम्मान सिउँदैन।
#देश

कृषि अनुदानको हकदार खेत जोत्ने हातहरू हुन, नेताका चाकरी गर्नेहरू होइनन्।
05/05/2025

कृषि अनुदानको हकदार खेत जोत्ने हातहरू हुन, नेताका चाकरी गर्नेहरू होइनन्।

‘कृषिप्रधान देश’ भनेर अचेल भाषणहरूमा र चुनावी घोषणापत्रमा मात्र घन्किन्छ । वास्तवमा किसानहरू बाँच्नका लागि संघ...

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 12:04 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Nepal 360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share