19/07/2019
CONTESTANT NO. 069
SRIJANA BASNET SHARMA, GHORAHI
---------------------------------------------------------------------------
1) सहभागि हुनको लागी T Mart Page को Member हुनुपर्ने Member को लागि Page Like गर्नुपर्नेछ ।
2) फोटो सफा, Single हुनुपर्नेछ।
3) फोटो साडी , कुर्था अथवा लेहङ्गा लगाएको हुनु पर्ने र Photo Contest Page को Message मा पठाउनु पर्नेछ नाम र थर सहित।
4) फोटोमा Mention,Share गर्न सक्नु हुने छ। फोटो मा आएको लाइक र शेयर को आधार मा बिजेता छानिनेछ । (पेजको फोटोको )
5) नतिजा पञ्चमी को दिन प्रकाशित हुनेछ ।
6) Selfy फोटो मान्यता हुने छैन ।
7) यस कार्यक्रम मा महिला हरु मात्र सहभागि हुन सक्नुहुनेछ ।
बिजेताले आकर्षक पुरुस्कार हरु का साथै प्रमाण पत्र प्राप्त गर्नुहुनेछ र बिजेताको फोटो Profile मा राखिने छ |
यस कार्यक्रम मा सहभागि हुन का लागि माथिको नियम हरु पुरा गर्नुहोला ।