ME &U careless love

ME &U careless love Love all serve all

04/06/2026

नेपालमा दुरदर्शी राजनीतिज्ञ भनेका अहिलेसम्म तीन जना मात्रै जन्मेका छन्, एक पृथ्वीनाराण शाह जसले नेपाल एकीकरण गरे, दोस्रो राजा महेन्द्र र तेस्रो अहिले बालेन शाह : डा थापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ...
03/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । (तस्वीर : नरेन्द्र मोदीको फेसबुकबाट)

 #राजनीति शास्त्रमा MA गरेको र कुटनीतिको बारेमा ज्ञान लिएको आधारमा हिजो संसदमा प्रम बालेन्द्र शाहले बोलेको कुराको १००% स...
03/06/2026

#राजनीति शास्त्रमा MA गरेको र कुटनीतिको बारेमा ज्ञान लिएको आधारमा हिजो संसदमा प्रम बालेन्द्र शाहले बोलेको कुराको १००% समर्थन गर्दछु!

१. कुटनीति भनेको छोरी कुटेर बुहारी तह लगाउने कला हो।
२. झगडा नगरी बुद्धिमानीपूर्वक आफ्नो देशको हितमा छिमेकी सग सुमधुर सम्बन्ध कायम गर्ने कला कुटनीति हो।
३. चलाखीपूर्ण र सोचबिचार गरेर लक्ष्य प्राप्तिको लागि बोल्ने कला कुटनीति हो।
४. गोली ठोकेर मार्नु भन्दा ... महमा विष हाली ..खुवाई मार्ने कला कुटनीति हो।

बालेन्द्र शाहले के भने?
१. हामीले पनि सीमा मिच्यौ, भारतले पनि मिच्यो। अब हामी मिलेर वास्तविक सीमा कायम गर्छौं। धेरै गहिरो कुटनीतिक भाषण हो यो। यो सुन्दा भारत रिसाउँदैन। यदि भारतले हाम्रो सीमा मिच्यो - अपराधी भारत ....भन्दा तपाईं स्वयम् भारतीय नागरिक भएको भए के सोच्नु हुन्थ्यो?
२. नेपालको विकास नहुनुमा anti-indian sentiment प्रमुख कारण हो। यो काम कम्युनिस्ट नामका घोर पुँजीवादी पार्टी हरुले गरेका छन्।

प्रष्ट होस् - म रास्वपा को कार्यकर्ता होइन। मैले आज सम्म रास्वपा लाई भोट हालेको छैन!यो मेरो निजी विचार।
#साभार #

जति छोप्न खोजेपनि तिमीहरुको चरित्र जनता माँझ छर्लङ्ग छ।महाकाली सन्धि २०५३ (१९९६) संसदबाट दुईतिहाइ बहुमतले पारित भएको थिय...
01/06/2026

जति छोप्न खोजेपनि तिमीहरुको चरित्र जनता माँझ छर्लङ्ग छ।
महाकाली सन्धि २०५३ (१९९६) संसदबाट दुईतिहाइ बहुमतले पारित भएको थियो। त्यस बेला मुख्य रूपमा यी दलहरूको समर्थन थियो:
1.नेपाली काङ्ग्रेस — सन्धि ल्याउने र पारित गराउने मुख्य दल।
2. एमाले — “राष्ट्रिय सङ्कल्प” सहित समर्थन गरेको थियो।
3. राप्रपा — संसदमा समर्थन गर्ने दलमध्ये एक।
4. नेपाल सद्भावना पार्टी — सन्धि अनुमोदनमा समर्थन गरेको ।।

31/05/2026
शुभदिन सँगसँगै सुपादराली माताको दर्शन गर्नुहाे, आजकाे दिन शुभ रहनेछ ❣️🙏
31/05/2026

शुभदिन सँगसँगै सुपादराली माताको दर्शन गर्नुहाे, आजकाे दिन शुभ रहनेछ ❣️🙏

विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू  समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्...
26/05/2026

विदेशमा रहँदा अप्ठ्यारो पर्‍यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ‌;‌ मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। ‌ उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।

https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962

किन निकालिए काङ्रेश साम्सद!🤔सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले प्रतिनिधिसभा बैठक कक्षबाट सांसदलाई बा...
26/05/2026

किन निकालिए काङ्रेश साम्सद!🤔
सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले प्रतिनिधिसभा बैठक कक्षबाट सांसदलाई बाहिर निकाले?

विस्तृत
सम्सद भवन भित्र फोटो भिडियो खिच्न पाइदैन भनेपनी काङ्रेश सभासद्ले त्यो कार्य गरेकी ले बाहिर निकालिएको हो। फोटो भिडियी बाहिर आएर दिलेट गरेपछी पुन भित्र जाने अनुमती दिएको थियो।

आज पावन सोमबार भगवान शिवको प्रिय दिन “जहाँ महादेवको आशीर्वाद हुन्छ,त्यहाँ जीवनमा सधैं शान्ति, शक्ति र खुशी रहन्छ ❤️🕉️”दे...
25/05/2026

आज पावन सोमबार भगवान शिवको प्रिय दिन
“जहाँ महादेवको आशीर्वाद हुन्छ,
त्यहाँ जीवनमा सधैं शान्ति, शक्ति र खुशी रहन्छ ❤️🕉️”
देवाधिदेव महादेव को असीम कृपाले तपाईंको जीवन सुख, शान्ति, सफलता र सकारात्मक ऊर्जाले भरिपूर्ण रहोस्। 🙏
हरेक कदममा खुसी, मनमा शान्ति र कार्यमा सफलता प्राप्त होस्।
🔱 हर हर महादेव 🔱
शुभ सोमबार 🌸
🕉️ कमेन्टमा सबैले “ॐ नमः शिवाय” लेख्न नभुल्नुहोस् 🙏❤️

Address

Cub
Kathmandu
IGBO

Website

Alerts

Be the first to know and let us send you an email when ME &U careless love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ME &U careless love:

Share