13/07/2026
सकारात्मक परिवर्तन जुनसुकै पार्टी, व्यक्ति अथवा संस्थाले ल्याए पनि त्यसलाई प्रोत्साहन गर्न सक्नुपर्छ। विरोध भनेको सधैं रचनात्मक हुनुपर्छ।
स्वार्थी पत्रकारिता, स्वार्थी राजनीति अनि स्वार्थी सामाजिक सक्रियता कुनै पनि देशको विकासका लागि खतरनाक हुन्छन्।
देश भन्दा आफ्नो स्वार्थ प्यारो भयो भने, यो हो परिवर्तन!
पढाइ मात्रैले पनि civic sense को विकास नहुने रहेछ भन्ने यो एउटा उदाहरण हो।