Madam Tours - Your adventure begins here

Madam Tours - Your adventure begins here bespoke travel company, tailor made tours, corporate tours, educational tours, hiking and trekking, heritage and religious tours, and luxury tours.

We are here to offer our customers the best, most unforgettable travel experience.

यसपालिको तीज त्यति उत्साह रमाइलो हर्ष उल्लास  नभएपनि हरितालिका तीजको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा...
14/09/2026

यसपालिको तीज त्यति उत्साह रमाइलो हर्ष उल्लास नभएपनि हरितालिका तीजको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

Happy krishnaastami
04/09/2026

Happy krishnaastami

30/08/2026
26/08/2026

Beautiful eastern part of nepal
garden/ nature

26/08/2026

Dupcheshore mahadev darsan and Bachaladevi temple!!! # hiking/ natural beauty # #

Hurry up!!!
20/08/2026

Hurry up!!!

17/08/2026

Religious Tour !!! enjoy with nature!!!

ॐ नम: शिवाय!श्रावण मासको अवसरमा दुप्चेश्वर महादेवको दर्शन गर्ने हेतु नुवाकोट पुगी सूर्यकुण्डदेखि आएको सूर्यमती नदी किनार...
17/08/2026

ॐ नम: शिवाय!
श्रावण मासको अवसरमा दुप्चेश्वर महादेवको दर्शन गर्ने हेतु नुवाकोट पुगी सूर्यकुण्डदेखि आएको सूर्यमती नदी किनार समीपमा रहेको महादेवस्थान पुगियो।
जसरी पनि पुग्नै पर्ने यो दर्शनीय स्थलको भव्यता, सौन्दर्य र पौराणिक महत्व अपार छ।
काठमाण्डौबाट टोखा-छहरे-चौघडा-कविलास-खरानीटार हुँदै दुप्चेश्वर महादेव स्थान पुग्न सकिन्छ।
बाटोका जटिलतालाई सामान्य मान्नु पर्छ।

अद्भूत आनन्द दिने स्थल दुप्चेश्वर महादेवस्थान! ....
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेवस्थान.... जिल्ला सदरमुकामदेखि ३५ किलोमिटर पूर्वको गौचरनमा रहेको मन्दिर... पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । मेला भर्न राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न भागबाट भक्तजन पुग्ने गर्दछन् । मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ ।(Wiki)

To visit Bandipur with us!!!!
17/08/2026

To visit Bandipur with us!!!!

Happy Nagpanchami!!!!
17/08/2026

Happy Nagpanchami!!!!

Address

Amrit Marg, In Front Of Chaya Complex Entrance Gate
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 11:00 - 18:00
Sunday 10:00 - 17:00

Telephone

+97714514079

Alerts

Be the first to know and let us send you an email when Madam Tours - Your adventure begins here posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madam Tours - Your adventure begins here:

Shortcuts

Share

Category