पूर्व सरर रर Purba Sarara rara

पूर्व सरर रर     Purba Sarara rara Ticket sales of Purba's

11/05/2023
22/09/2020
15/09/2019

पार्टीको झोला बोकेर तिनको गुणगान गरेर नथाक्ने कार्यकर्ता हो
यी कलकारखाना खै ? प्रस्न सोध्न सक्छौ तिमिहरुका नेता लाई!

06/05/2019

काठमान्डौ , रोजगारीको सिलसिलामा जापानमा रहेका कॉंठेखोला गाउपालिका ५ बिहुँ लाम्खुँ निवासी समाजसेबी हितराज कँडेलको हृदयघातका कारण निधन भएको छ ।पार्कमा घुम्न गएको समयमा हृदयघात हुँदा निधन भएको हो ।बागलुङ जिल्ला बिहुँकोट घर भई हाल जापानको साइतामा खावागोएमा रेष्टुरेण्ट सञ्चालन गरि सपरिवार बस्दै आउनुभएका हितराज कँडेलको आइतवार निधन भएको हो ।बिहुँकोट समाज जापानका अनुसार आफु बस्दै आएको खावागोय नजिकैको पार्कमा घुम्न गएको समयमा हृदयघात हुँदा निधन भएके हो ।आइतवार मध्यान्ह १२ बजेको समयमा पार्कमा घुम्न गएका उनको हृदयघात भएपछि तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Address

Koteshor
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779841953229

Website

Alerts

Be the first to know and let us send you an email when पूर्व सरर रर Purba Sarara rara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category