03/08/2026
हार्दिक श्रद्धाञ्जली 🕊️
आज सम्पूर्ण विश्वले एक अद्वितीय पर्वतारोही गुमाएको छ, र हामीले एक असल मित्र, प्रेरणाको स्रोत तथा सच्चा नेपालीलाई गुमाएका छौं।
निम्स दाइ (निर्मल पुर्जा) को असामयिक निधनको खबरले हाम्रो मन अत्यन्तै गहिरो शोकमा डुबेको छ। उहाँको अदम्य साहस, अटल आत्मविश्वास, उत्कृष्ट नेतृत्व क्षमता र हिमालप्रतिको असीम प्रेम सधैं हाम्रो स्मृतिमा अमर रहनेछ।
उहाँको मुस्कान, सकारात्मक ऊर्जा र प्रेरणादायी व्यक्तित्वले असंख्य जीवनहरूलाई उज्यालो बनाएको थियो। आज हिमालले आफ्नो एक महान् सच्चा योद्धा गुमाएको छ।
दिवंगत आत्माप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। भगवानले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण पर्वतारोहण समुदायलाई यो अपूरणीय क्षति सहने शक्ति प्रदान गरून्।
– टिम राम एडभेन्चर परिवार🏔️🌋🇳🇵💔🙏🏾😭. Heartfelt Tribute 🕊️
Heartfelt Tribute 🕊️
Today, the world has lost an extraordinary mountaineer, and we have lost a dear friend, an inspiration, and a true son of Nepal.
The news of Nims Dai (Nirmal Purja)’s untimely passing has left us heartbroken and deeply saddened. His extraordinary courage, unwavering determination, remarkable leadership, and boundless love for the mountains will forever remain an inspiration to us all.
His smile, positive spirit, and dedication touched countless lives around the world. Today, the mountains have lost one of their greatest warriors, but his legacy will live on forever in the hearts of mountaineers and adventurers everywhere.
We extend our deepest condolences to his family, friends, loved ones, and the entire mountaineering community during this incredibly difficult time. May his soul rest in eternal peace.
Rest in Peace, Nims Dai. You will never be forgotten. 🕊️🙏
— Team Ram Adventure Family