
09/07/2025
𝐔𝐩𝐩𝐞𝐫 𝐌𝐮𝐬𝐭𝐚𝐧𝐠 ( 𝟗𝟖𝟏𝟖𝟕𝟗𝟓𝟑𝟐𝟑, 𝟗𝟖𝟒𝟗𝟒𝟕𝟗𝟐𝟗𝟒) "𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐃𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭 𝐟𝐨𝐫 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐂𝐨𝐥𝐥𝐞𝐚𝐠𝐮𝐞𝐬 𝐚𝐧𝐝 𝐆𝐫𝐨𝐮𝐩"
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 : 𝟗𝟖𝟏𝟖𝟕𝟗𝟓𝟑𝟐𝟑, 𝟗𝟖𝟒𝟗𝟒𝟕𝟗𝟐𝟗𝟒
𝗖𝗢𝗦𝗧 𝗗𝗘𝗧𝗔𝗜𝗟
📍𝐔𝐏𝐏𝐄𝐑 𝐌𝐔𝐒𝐓𝐀𝐍𝐆
✅𝟒 𝐍𝐢𝐠𝐡𝐭 𝟓 𝐃𝐚𝐲𝐬
𝗘𝗰𝗼𝗻𝗼𝗺𝘆 𝗽𝗮𝗰𝗸𝗮𝗴𝗲 ( 𝐁𝐮𝐬):- 𝐑𝐬. 𝟏𝟐𝟓𝟎𝟎(𝟐𝟓+𝐩𝐚𝐱)
𝗣𝗿𝗲𝗺𝗶𝘂𝗺 𝗣𝗮𝗰𝗸𝗮𝗴𝗲 (𝐉𝐞𝐞𝐩) :-𝐑𝐬. 𝟏𝟔𝟓𝟎𝟎(𝟕+𝐏𝐚𝐱)
1️⃣ पहिलो दिन: { 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐆𝐚𝐥𝐞𝐬𝐡𝐰𝐨𝐫}
• काठमाडौँबाट यात्रा सुरू हुनेछ।
• कुरिनटारमा बिहानको खाना हुनेछ।
• साँझको बास गलेश्वरमा हुनेछ र बेलुकीको खाना सोही होटलमा हुनेछ।
2️⃣ दोस्रो दिन: { 𝐆𝐚𝐥𝐞𝐬𝐡𝐰𝐨𝐫 𝐭𝐨 𝐂𝐡𝐡𝐮𝐬𝐚𝐧𝐠 }
• बिहान गलेश्वर महादेव मन्दिर दर्शन गरेर नास्ता हुनेछ र मुक्तिनाथतर्फ यात्रा हुनेछ।
• मुक्तिनाथ मन्दिरमा दर्शन र पूजापाठ, १०८ धारा स्नान गर्न सक्नुहुनेछ।
• मुक्तिनाथ दर्शनपछि दिउँसोको खाना हुनेछ।
• साँझ छुकसाङमा बास हुनेछ र बेलुकीको खाना सोही होटेलमा हुनेछ।
3️⃣ तेस्रो दिन: { 𝐂𝐡𝐡𝐮𝐬𝐚𝐧𝐠 𝐭𝐨 𝐌𝐚𝐫𝐩𝐡𝐚 }
• बिहान सबेरै नास्ता गरेर लोमाङथाङतर्फ यात्रा हुनेछ।
• कोरोला नाका, ऐतिहासिक गुफाहरू, गुम्बा, दरबार लगायतका स्थलहरू अवलोकन हुनेछ।
• लोमाङथाङमै बिहानको खाना हुनेछ र फर्किएर मार्फातिर लाग्नेछौँ र मार्फाकै होटेलमा बास हुनेछ र सोही होटलमा बेलुकीको खाना हुनेछ।
4️⃣ चौथो दिन: { 𝐌𝐚𝐫𝐩𝐡𝐚 𝐭𝐨 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 }
• बिहान नास्ता गरेर मार्फा जेरी गल्ली, स्याउ फार्म लगायतका ठाउँहरू भ्रमण हुनेछ।
• भ्रमण गरिसकेपछि पोखरातर्फ यात्रा गर्दै बीच बाटोमा बिहानको खाना हुनेछ।
• पोखरामा बिन्दबासिनी मन्दिर, डेभिस फल, गुप्तेश्वर गुफा, शान्ति स्तूप, महादेव स्ट्याचु, फेवाताल जस्ता ठाउँहरू भ्रमण हुनेछ।
• साँझमा पोखराको बजार भ्रमण गर्न सक्नुहुनेछ।
• साँझ पोखरामै बास र होटलमै बेलुकीको खाना हुनेछ।
5️⃣ पाँचौँ दिन: { 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 }
• बिहान सबेरै नास्ता गरी काठमाडौँतर्फ यात्रा सुरू हुनेछ।
• बीच बाटोमा खाना खाएर काठमाडौँ आइपुग्नु हुनेछ।
✅ प्याकेज सुविधाहरू:
✔️बाग्लुंग कालिका मंदिर दर्शन
✔️नेपालकै लामो झोलुङ्गे पुल कुश्माको अवलोकन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर 𝐉𝐄𝐑𝐑𝐘 𝐆𝐀𝐋𝐋𝐈 घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️सुन्दर स्याउ फार्म घुमाउने
✔️चुसाङ बजार घुमाउने
✔️ चोसारको १२०० बषं पुरानो चुङ्सी गुफा अवलोकन
✔️लोमान्थाङ दरबारको अवलोकन
✔️ऐतिहासिक गुम्बा, दरबारको अवलोकन
+ 𝐊𝐨𝐫𝐨𝐥𝐚 𝐛𝐨𝐫𝐝𝐞𝐫 ,/ 𝐜𝐡𝐢𝐧𝐚 𝐛𝐨𝐫𝐝𝐞𝐫
✔️कागबेनी धाममा घुमाउने / दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिन्दाबासिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ हरेक रातको होटल खर्च
✔️ बिहानको नास्ता
✔️ हरेक दिनको बेलुकी को खाना
✔️ हरेक दिनको बिहान को खाना
अन्य थुप्रै सुबिधा...
====================================
𝐄𝐱𝐜𝐥𝐮𝐬𝐢𝐨𝐧
≈≈≈≈≈≈≈≈≈≈≈
𝐌𝐢𝐧𝐞𝐫𝐚𝐥 𝐰𝐚𝐭𝐞𝐫
𝐁𝐞𝐯𝐞𝐫𝐚𝐠𝐞
𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐢𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞
𝐁𝐁𝐐
🙏𝐂𝐎𝐍𝐓𝐀𝐂𝐓 𝐔𝐒 𝐅𝐎𝐑 𝐌𝐎𝐑𝐄 𝐃𝐄𝐓𝐀𝐈𝐋𝐒:
Upper Mustang Tour Package
☎️𝟗𝟖𝟏𝟖𝟕𝟗𝟓𝟑𝟐𝟑, 𝟗𝟖𝟒𝟗𝟒𝟕𝟗𝟐𝟗𝟒
Upper Mustang Tour Package