21/10/2026
आफन्तसँगको जमघट र आशीर्वादको पर्व बडा दशैँको यो विशेष दिनमा, Sasa Tours and Travels परिवारले पनि आपसी स्नेह र आशिष् साटासाट गर्दै दशैँ मनाएको छ!
MD ज्यूबाट टीका र आशीर्वाद लिँदै Sasa Tours and Travels परिवारको तर्फबाट तपाईं र तपाईंको सम्पूर्ण परिवारमा बडा दशैँ २०८३ को हार्दिक शुभकामना! माता दुर्गाले तपाईंको जीवनमा सुख, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको ढोका खोलून।