08/08/2026
यसपालिको दसैं–तिहार जापानमै आफ्नै परिवारसँग मनाउने सोचमा हुनुहुन्छ?
यदि तपाईं Japan मा हुनुहुन्छ र आफ्ना बुबा–आमा वा परिवारलाई दसैं–तिहार सँगै मनाउन बोलाउने योजना बनाउँदै हुनुहुन्छ भने, अब आवश्यक Visa Documentation को चिन्ता लिनु पर्दैन।
Kavya Holidays Pvt. Ltd. ले VFS Global मार्फत जापानी दूतावासमा आवेदन हुने निम्न भिसाका लागि आवश्यक सम्पूर्ण Documentation Service उपलब्ध गराउँछ।
✔️ Family Visit Visa
✔️ Tourist Visa
✔️ Short-Term Business Visa
✔️ Working Visa (COE Holders)
✔️ Dependent Visa (COE Holders)
हाम्रा सेवाहरू:
* सम्पूर्ण Visa Documentation Preparation
* तपाईंको समयअनुसार VFS Appointment Booking
* Visa Application Assistance
* Document Courier Service
* Travel Insurance
* International & Domestic Air Ticket Booking
✈️ भिसा प्रक्रियादेखि हवाई टिकटसम्म तपाईंको यात्रालाई सहज बनाउने हाम्रो प्रतिबद्धता।