Nirogam Ayurved - Nepal

Nirogam Ayurved - Nepal Experience the authentic Ayurvedic Treatment at Nirogram Ayurved Aushadhalya manned by a dedicated team of Ayurvedic doctors, physicians and therapists.

Life and Health

27/05/2026
27/05/2026

युरिक एसिडको घरेलु उपचार

सिटामोल अभाव भयाे भनेर नआत्तिनुस्। आयुर्वेदमा ज्वरो निको पार्ने सिटामोल भन्दा प्रभावकारी औषधी महाशुदर्शन चुर्ण छ। आयुर्व...
21/09/2022

सिटामोल अभाव भयाे भनेर नआत्तिनुस्। आयुर्वेदमा ज्वरो निको पार्ने सिटामोल भन्दा प्रभावकारी औषधी महाशुदर्शन चुर्ण छ। आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार सेवन गरौं।

- Dr. Prakash Gyawali

10/09/2022

धेरै समुदायहरूमा डेंगीका 🦟 केसहरू बढ्दै गएका छन् । हाम्रा समुदायहरूमा डेंगीबाट सुरक्षित हुन कुन सरल उपायहरु अपनाउन मिल्छ?

28/06/2022

पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या ग्यास्ट्रिक हो | खाना खाइ सके पछी असहज हुनु वा खाना खाए पछी उक्त खाना अपच हुनु वा उक्त खानाबाट पेटमा ग्यास बढी हुनुलाई नै ग्यास्ट्रिक भनिन्छ |
ग्यास्ट्रिक समस्या हुँदा, पेट पोल्ने, घाँटी पोल्ने, पेट भरिएको जस्तो लाग्ने, डकार आउने, पेट फुल्ने, छाती पोल्ने समस्या, भोमित हुने, पेट दुख्ने लगायतका समस्याहरु देखा पर्दछ भने ग्यास्ट्रिकबाट कब्जियत भइ कब्जियतबाट पायल्स हुँदछ |
पायल्स भनेको मलद्वारको मुखमा हुने एक किसिमको समस्या हो | पायल्स हुनु भनेको मलद्वारको नसा फुलेर, च्यातिएर वा तन्किएर बाहिर आउनु वा घाउ भइ दिसा गर्दा रगत आउनु, मलद्वार चिलाउनु हो।
गलत र अव्यवस्थित खानपीन वा पेट सम्बन्धि अरु कुनै रोग, धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, बजारको सुख्खा खानाहरु बढी खानु, तेल मा तारेको खाना बढी खानुले गर्दा ग्यास्ट्रिक र पायल्स हुने गर्दछ |
ग्यास्ट्रिक बढेर वा बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ त्यसैले ग्यास्ट्रिक र पायल्सको बेलैमा निरोगम आयुर्वेद उपचार केन्द्रमा आयुर्वेधिक उपचार गराई निरोगी र स्वस्थ हुनुहोस |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
🏥 निरोगम आयुर्वेद उपचार केन्द्र
⛳️ ताराहल चोक, सिनामंगल काठमाडौं
📱 सम्पर्क: 9841171241
📧 [email protected]

उपचार हुने रोगहरु:
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 प्रोस्टेट 💊 माइग्रेन आदि

18/06/2022

💊 यौन दुर्वलता 💊 सिघ्रपतन
💊 प्रोस्टेट 💊 माइग्रेन
💊 जुनसुकै यौन रोग 💊 स्त्रीरोग आदि

जानी राखौं !स्रोत: HEOC
29/05/2022

जानी राखौं !

स्रोत: HEOC

नयाँ वर्ष २०७९ को पावन अवसरमा निरोगम आयुर्वेद उपचार केन्द्रको तर्फबाट यहाँको सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दि...
14/04/2022

नयाँ वर्ष २०७९ को पावन अवसरमा निरोगम आयुर्वेद उपचार केन्द्रको तर्फबाट यहाँको सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना |

Address

Old Baneshwor
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 12:00 - 20:00
Sunday 08:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Nirogam Ayurved - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirogam Ayurved - Nepal:

Shortcuts

Share