08/07/2026
आदरणीय सरहरू तथा सम्पूर्ण विद्यार्थीहरूलाई PARIS- FRANCE यात्राको हार्दिक शुभकामना। यात्रा सुरक्षित, सफल र अविस्मरणीय रहोस्। 🇫🇷
मुस्कान ट्राभल परिवारको हार्दिक शुभकामना।Muskan Travel and Tours - p Ltd.
सहज चेक-इन र बोर्डिङ व्यवस्थाका लागि Qatar Airways टोलीप्रति हार्दिक धन्यवाद तथा विशेष धन्यवाद सदन कोइराला सरलाई।Sadan Koirala
Cheers 🥂