29/07/2019
कक्षा -१२ काे सवै सङ्कायहरुकाे नतिजा सार्वजनिक भएकाे छ । नतिजा अनुसार नियमिततर्फ ४८ दशमलव १७ र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका छन् ।नतिजा हेर्न /थाहा पाउन निम्न माध्यमहरु अपनाउनु हाेला ।
Best wishes all of you who passed your +2 test! The journey of a hundred miles starts from single step. Keep the courage as you face new challenges in life. Congratulations all of you!!