OK International Travel and Tour

OK International Travel and Tour Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OK International Travel and Tour, Travel Company, shram bibhag tahachal kathmandu, Kathmandu.

सम्पूर्ण काम अनलाईन मा हुने भएकाले सम्पर्क गर्न सक्नु हुनेछ
नयाँ तथा पुनःश्रम स्वीकृति लागि Passport&visa पठाई सकेपछि हामी चेक गरेर सम्पूर्ण जानकारी दिने छौ
Every day
Open time:-5am to 10pm
श्रम विभाग नजिक ताहाचल काठमाडौँ
9808830883,9849850149,9811090945

इजरायल जाने कामदारको श्रम स्वीकृति र टिकटमा यस्तो सिन्डिकेट किन?सरकार आफैंले सूचना निकालेर आफूखुसी टिकट नबनाउनू भनेर निर...
11/08/2026

इजरायल जाने कामदारको श्रम स्वीकृति र टिकटमा यस्तो सिन्डिकेट किन?

सरकार आफैंले सूचना निकालेर आफूखुसी टिकट नबनाउनू भनेर निर्देशन दिने, तर इजरायल जाने कामदारको श्रम स्वीकृति र टिकट प्रक्रियामा सीमित व्यक्ति/संस्थाको पहुँच वा सिन्डिकेट जस्तो अवस्था देखिनु दुःखद विषय हो।

अरू देशको त कुरै छोडौँ, इजरायलजस्तो रोजगारीका लागि जाने कामदारको हकमा समेत श्रम स्वीकृति र टिकटमा स्वतन्त्रता नहुने हो भने वैदेशिक रोजगारीमा रहेका कामदारले पारदर्शिता र सहज सेवाको अनुभूति कहिले गर्ने?

कामदारले आफ्नो रोजाइअनुसार, कानुनी प्रक्रिया पूरा गरी उचित मूल्यमा टिकट काट्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ।
सम्बन्धित निकायले यस विषयमा स्पष्ट जानकारी दिई पारदर्शी, निष्पक्ष र सिन्डिकेटरहित व्यवस्था कायम गर्न आवश्यक छ।

कामदारलाई दुःख होइन, सहज सेवा चाहिन्छ।
सिन्डिकेट होइन, पारदर्शिता चाहिन्छ।

10/08/2026

अत्यन्तै जरुरी सूचना

ईजरायल कियरगिभरमा छनाैट भएका८३६ मध्ये ४९९ जनाको मेडिकल गर्न सुचना जारी गरेको छ।
10/08/2026

ईजरायल कियरगिभरमा छनाैट भएका८३६ मध्ये ४९९ जनाको मेडिकल गर्न सुचना जारी गरेको छ।

10/08/2026

ईजरायल कियरगिभरमा छनाैट भएका८३६ मध्ये ४९९ जनाको मेडिकल गर्न सुचना जारी गरेको छ।

अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण
08/08/2026

अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण

B***n shah ko post 🇳🇵 राष्ट्रिय उद्योगमा सुधारको आशा!वर्षौंदेखि बन्द र घाटामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन र आ...
08/08/2026

B***n shah ko post

🇳🇵 राष्ट्रिय उद्योगमा सुधारको आशा!

वर्षौंदेखि बन्द र घाटामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन र आत्मनिर्भर बनाउने प्रयास सुरु भएको छ।

💊 नेपाल औषधि लिमिटेडले ४ महिनामा रु. २.३८ करोडको औषधि बिक्री गर्दै नाफामा सुधार गरेको छ।
✈️ नेपाल एयरलाइन्सको आम्दानी र सीट उपयोगिता बढेको छ।
🥛 डीडीसीले किसानको बक्यौता भुक्तानी अवधि घटाउँदै बिक्री र राजस्व बढाएको छ।
🏭 हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको छ।
🌿 सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन र कारोबारमा उल्लेख्य वृद्धि गरेको छ।

🇳🇵 इमान्दार प्रयास, सुशासन र निरन्तर टिमवर्कबाट रुग्ण उद्योगलाई पुनर्जीवन दिई देशलाई आत्मनिर्भर बनाउने लक्ष्य अघि बढाइएको छ।

08/08/2026

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

-अनुसन्धानले ज्ञान बढाउँछ र ज्ञानले नीति निर्माणमा सहयोग पुर्‍याउँछ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, साउन २० – परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’ (MoFA Knowledge Forum) को सुरुआत गरेको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो ।

फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा. सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतिपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी तथा अधिकृतहरूले प्रस्तुत कार्यपत्रमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्

08/08/2026

I'm in the top 7% of CIIN International Qualifications fans. I earned 67 points on their weekly engagement list last week.

08/08/2026

Top 10 Highlights of वैदेशिक रोजगार (तेस्रो संशोधन) विधेयक, २०८३। Was made public for suggestions.

1. विदेशी रोजगारदाताको अनिवार्य Accreditation
नेपाली श्रमिक माग गर्नुअघि विदेशी रोजगारदाता नेपाली कूटनीतिक नियोगबाट accredited हुनुपर्ने। Accreditation सामान्यतः २ वर्षको।

2. Compliance Rating र Risk-Based Regulation
म्यानपावर तथा अन्य सेवा प्रदायकको डिजिटल, वस्तुगत र जोखिममा आधारित Compliance Rating हुनेछ। राम्रो संस्थालाई सहुलियत र जोखिमयुक्तलाई कडा नियमन।

3. म्यानपावरको भौगोलिक वितरण नियन्त्रण
जनसंख्या, वैदेशिक रोजगारीको तथ्याङ्क र अन्य मापदण्डका आधारमा म्यानपावर तथा सेवा प्रदायकको कहाँ कति संस्था/क्षमता आवश्यक छ भन्ने निर्धारण गर्न सकिने।

4. Digital Recruitment System
Vacancy विभागको प्रणालीमा सार्वजनिक हुने, श्रमिकले अनलाइनबाटै आवेदन दिने, छनोट तथा अन्तर्वार्ताको विवरण प्रणालीमा रहने र अस्वीकृतिको कारणसमेत खुलाउनुपर्ने।

5. Employer-Pays Principle
श्रमिक भर्ती प्रक्रियाको लागत मूलतः गन्तव्य मुलुकको रोजगारदाताले व्यहोर्नुपर्ने। रोजगारदाताले नबेहोरेमा सरकारले तोकेको सेवा शुल्क मात्र श्रमिकबाट लिन सकिने।

6. सरकार आफैंले श्रमिक पठाउने संस्था स्थापना गर्न सक्ने
नेपाल सरकारले वैदेशिक रोजगारीमा श्रमिक पठाउने संस्था स्थापना गर्न सक्ने व्यवस्था। यसले Government-led/ethical recruitment model को बाटो खोल्छ।

7. FEIMS आधारित Automatic Verification & Permission
Visa, contract, medical, insurance, SSF, Welfare Fund लगायतका विवरण विभिन्न निकायसँग अन्तरआबद्ध गरी स्वचालित verification/risk assessment गर्न सकिने; जोखिम नदेखिए अनुमति स्वतः जारी गर्न सकिने।

8. Illegal Agent माथि अत्यन्त कडा सजाय
लाइसेन्सबिना ठगी/झुट्टा आश्वासनबाट श्रमिक पठाउनेलाई ३–७ वर्ष कैद र बिगोको ३ गुणासम्म जरिवाना; संगठित/पटक–पटक/किर्ते कागजात प्रयोग गरे ७–१२ वर्षसम्म कैद र ५ गुणासम्म जरिवाना।

9. खराब Foreign Employer लाई Blacklist
तलब नदिने, हिंसा गर्ने, बाध्यकारी श्रम लगाउने वा पासपोर्ट नियन्त्रणमा राख्ने रोजगारदातालाई कालोसूचीमा राखेर नेपाली श्रमिक पठाउन रोक्न सकिने।

10. Worker Welfare + Reintegration को व्यापक व्यवस्था
Welfare Fund अब उद्धार/क्षतिपूर्तिमा मात्र सीमित नभई उपचार, शव फिर्ता,

31/07/2026

Home minister

Address

Shram Bibhag Tahachal Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when OK International Travel and Tour posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category