Kalinchowk Tours

Kalinchowk Tours Your Travel & Tour's Partner

Kalinchowk Tours is the travel solution company, it offers all travel related products at best possible rates with excellent services.

देउढुङ्गा , बिगु दोलखा जिल्लाको उत्तरी चीनको सिमानामा करिव ३६ सय मिटर उचाइमा पर्ने अत्यन्तै अचम्मको अलौकिक प्रकृतिको सुन...
08/04/2026

देउढुङ्गा , बिगु
दोलखा जिल्लाको उत्तरी चीनको सिमानामा करिव ३६ सय मिटर उचाइमा पर्ने अत्यन्तै अचम्मको अलौकिक प्रकृतिको सुन्दर उपहारको रूपमा रहेको यस देउढुङ्गामा सेती देवी भनेर चिनिने मन्दिर विगु गाउँपालिकामा रहेको छ । मनले चिताएको कुरा पूरा हुने विस्वास रहेको देउढुङ्गा विगु गा पा वडा नं ७ मा पर्दछ ।रोचक कुरा त के छ भने, पहाडको मध्य भागमा ठडिएको यो ढुङ्गा टाढाबाट हेर्दा झ्याल ढोका जस्तो आकृतिमा आकर्षक घर जस्तो देख्न सकिन्छ। कालिञ्चोक भगवतीको दिदीबहिनी भनेर देउढुङ्गालाई भनिने किम्बदन्ती पनि रहेको छ।पर्यटनको सम्भावना बोकेको भएता पनि प्रचार प्रसार को अभावमा यो ठाउँ गुमनाम छ । यहाँ बाट बौलाहा पोखरी दर्शन गर्न जाने पदमार्ग पनि रहेको छ। एक दिनमै चीन सम्म पैदल हिडेर पुग्न सकिने यो ठाउँ कुनै बेला खाशा व्यापार गर्ने नाकाको रुपमा परिचित थियो।यहाँ प्रत्येक बर्षा श्रावण शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। चिनको लापटाङ, सेमगिरी लगायत सिन्धुपाल्चोक र दोलखाका मानिसहरु उक्त मेला गर्न देउढुङ्गामा जम्मा हुने गर्दछन् ।
श्रोत सामाजिक संजाल

20/02/2026

कालिन्चोव्क मा हिउँ पर्यो है । २०८२/११/०८

आज मिति २०८२ कार्तिक ११ गते मंगलबार मुक्तिनाथ क्षेत्रमा भारी हिमपात ❄️प्रसासनले कागबेनी भन्दा माथिको क्षेत्रतर्फ यात्राम...
28/10/2025

आज मिति २०८२ कार्तिक ११ गते मंगलबार
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात ❄️
प्रसासनले कागबेनी भन्दा माथिको क्षेत्रतर्फ यात्रामा नजान आग्रह गरेको छ ।
त्यसैलेबयात्रीहरूलाई सतर्क रहन तथा सुरक्षित स्थानमै बस्न अनुरोध छ । 🏔️🙏
゚viralシfypシ゚viralシalシ

पबित्र मनले गणेश भगवान र कालिन्चोव्क माताको आरधना गरौनत है ।💕💕जय श्री गणेश 💕💕💜💜जय कालिन्चोव्क माता🧡🧡
14/01/2025

पबित्र मनले गणेश भगवान र कालिन्चोव्क माताको आरधना गरौनत है ।
💕💕जय श्री गणेश 💕💕
💜💜जय कालिन्चोव्क माता🧡🧡

11/11/2024
❤️ कालिन्चोव्कमा हिउ परिरहेको छ है ❤️🇳🇵🇳🇵जाने हैनत हिउँ खेल्न कालिन्चोक .....????यात्रा जारी छ ९८५१० ६७६४८ (बिस्तृत जानक...
18/03/2023

❤️ कालिन्चोव्कमा हिउ परिरहेको छ है ❤️
🇳🇵🇳🇵जाने हैनत हिउँ खेल्न कालिन्चोक .....????
यात्रा जारी छ ९८५१० ६७६४८ (बिस्तृत जानकारीको लागि )

कालिन्चोकमा २०७९ फागुन १४ गते आइतबार हिउँ परेको छ । हिउँ खेल्न जान चाहनेले सम्पर्क गर्नु होला । कालिन्चोव्क टुर, Golden ...
27/02/2023

कालिन्चोकमा २०७९ फागुन १४ गते आइतबार हिउँ परेको छ ।
हिउँ खेल्न जान चाहनेले सम्पर्क गर्नु होला ।
कालिन्चोव्क टुर, Golden Eye Group
Jyatha Thamel 9851067648

कालिन्चोकमा यो वर्षकै पहिलो  हिमपात भएको छ है 🇳🇵🇳🇵🇳🇵😎🙏🙏🙏❤️❤️❤️जय कालिन्चोव्क माता❤️❤️❤️
27/02/2023

कालिन्चोकमा यो वर्षकै पहिलो हिमपात भएको छ है 🇳🇵🇳🇵🇳🇵😎🙏🙏🙏
❤️❤️❤️जय कालिन्चोव्क माता❤️❤️❤️

जिरी (दोलखा) । दोलखाको पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकमा हिमपात भएको छ । विगतको वर्षहरुमा पौष तथ...

Address

Jyatha
Kathmandu

Telephone

+9779851067648

Website

Alerts

Be the first to know and let us send you an email when Kalinchowk Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category