27/06/2026
🌍↔🇳🇵 सीमापार गम्भीर बिरामी स्थानान्तरणको अर्को सफल यात्रा 🇮🇳🤝🇧🇩
आज INDO NEPAL Global Pvt. Ltd. को स्वास्थ्य सेवा विभाग INDO-NEPAL Care को समन्वयमा Medanta – The Medicity मा सफल लिभर प्रत्यारोपण (Liver Transplant) शल्यक्रिया सम्पन्न गरेका एक बङ्गलादेशी बिरामीलाई अत्याधुनिक ICU एम्बुलेन्स मार्फत दिल्लीदेखि बेनापोल (भारत–बङ्गलादेश सीमा) सम्म सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।
बिरामीको सम्पूर्ण यात्राभर आवश्यक चिकित्सा समन्वय, सुरक्षा र निरन्तर निगरानी सुनिश्चित गर्दै अर्को सफल सीमापार गम्भीर बिरामी स्थानान्तरण सम्पन्न गर्न पाउँदा हामी गौरवान्वित छौं।
यो अवसर प्रदान गर्ने बाङ्लादेश को Medical Tourism Company प्रती आभर ब्यक्त गर्दै अब बाङ्लादेश बाट उपचारको लागि नेपाल आउने बिरामी को संख्या बढाउन अझै सहज हुनेमा विश्वस्थ छौ ।
🌐 Cross-Border & Critical Care Services
🚑 ICU Ambulance
🚑 ALS / BLS Ambulance
🚁 Helicopter Ambulance Coordination
✈️ Air Ambulance Coordination
👨⚕️ Medical Es**rt Services
🏥 Hospital Referral & Medical Coordination
🌍 Cross-Border Patient Transfer
🩺 Medical Tourism Facilitation
🌏 हाम्रो सेवा क्षेत्र
🇳🇵 नेपाल ↔ भारत
🇧🇩 बङ्गलादेश ↔ भारत
🌍 अन्तर्राष्ट्रिय बिरामी स्थानान्तरण तथा स्वास्थ्य सेवा समन्वय
"जहाँ उपचारको आवश्यकता हुन्छ, त्यहाँसम्म सुरक्षित, व्यवस्थित र भरपर्दो स्वास्थ्य सेवा समन्वय पुर्याउनु हाम्रो प्रतिबद्धता हो।"
Your Health, Our Care — Beyond Borders.
INDO-NEPAL Care
Healthcare Division of INDO-NEPAL Global Pvt. Ltd.
Website: www.indonepalglobal.com
Email: [email protected]
Contact: +977- 9851417712, 9851417512, 9851406674 (Kathmndu), 9851406673 (Madhesh Province), 9855073812 ( Bagmati Province, Hetauda), 9852088512( Koshi Province)