Hamro Gadi

Hamro Gadi Give me a chance to service .

सेवा गर्ने अवसर दिनु भयकोमा नेपाल राष्टिय मावि नेपालटार परिवारलाई धन्यवाद ।।। पन्चकालिका माई, बाग्लुङ कालिका , कुस्मा हु...
25/06/2025

सेवा गर्ने अवसर दिनु भयकोमा नेपाल राष्टिय मावि नेपालटार परिवारलाई धन्यवाद ।।। पन्चकालिका माई, बाग्लुङ कालिका , कुस्मा हुदै पोखरा बाट काठमाडौं ।

08/04/2025

‼️ ‼️ नयाँ बर्षमा घुम्न जाने हैनत मुक्तिनाथ ‼️ ‼️

रसुवा कालिकास्थान बाट नुवाकोट गल्छि हुदै

यहि आउदो चैत्र २९ / ३० र ३१ गते पोखरामा बसेर नया बर्ष मनाउदै १ गते फर्किने गरि मुक्तिनाथ जाने केहि सिट खालि भएकोले जान इच्छुक हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नु होला।।

प्रति व्यक्ति - रु 9000 मात्र (By Bus 25 pax )
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️लामो झोलुङ्गे पुल घुमाउने
✔️बिन्दबासिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने ( टिकट अाफै काट्नुपर्ने )
✔️पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ बिहानको नास्ता
✔️४ दिन बिहानको खाना (Veg )
✔️३ बेलुकीको खाना (Non Veg / veg )
✔️३ रातको होटल रुम (Sharing Basis)
📱 : ⁨984-1903595⁩
WhatsApp / Viber मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।

゚viralシfypシ゚viralシalシ

02/04/2025
02/04/2025

On the way Muktinath
Now

28/03/2025

स्कुल, कलेजको लागि टुर प्याकेजको विषेश छुटको बेवास्ता छ साथै भाडामा पनि पाईन्छ
विवाह, टुर, पिक्निक, मठमन्दिर, चर्च , गुम्बा जहासुकै जानुपरेमा हामिलाइ सम्झिनुहोला। कम्फटेबल नया गाडि , सिट अनि अनुभबि डाइभर हजुरहरू ढुक्क भएर सुरक्षित यात्रा गर्न सक्नु हुने छ।
२० % बिषेस छुट ।।
984-1903595

स्कुल, कलेजको शैक्षिक  टुर,धार्मिक टुर प्याकेजको लागि 10 %छुटको बेवास्ता छ 📲984-1903595 / 9765554185  ☎️016221282 𝐏𝐚𝐜𝐤𝐚𝐠...
27/03/2025

स्कुल, कलेजको शैक्षिक टुर,धार्मिक टुर प्याकेजको लागि 10 %छुटको बेवास्ता छ
📲984-1903595 / 9765554185
☎️016221282
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞𝐬 / rent
➡️

➡️
➡️
➡️
➡️
➡️
➡️
➡️
▶️Pokhara , sauhara, Limbuni , dharan, all Nepal
विभिन्न शैक्षिक भ्रमण ,धार्मिक यात्रा टुर प्याकेज ,गाडी रिजब, विभिन्न ठाउहरुको आकर्षक मनोरञ्जनात्मक टुर प्याकेजको लागि हामीलाई सम्झनुहोस |
सदैब हजुरहरुकै साथमा!!!

प्याकेज , शैक्षिक भ्रमण, तिर्थयात्रा , बनभोज , घुमघाम कार्यक्रम, विवाह, ब्रतबन्ध, साथै सबै खाले शुभकार्यको लाई गाडिहरु ह...
19/03/2025

प्याकेज , शैक्षिक भ्रमण, तिर्थयात्रा , बनभोज , घुमघाम कार्यक्रम, विवाह, ब्रतबन्ध, साथै सबै खाले शुभकार्यको लाई गाडिहरु हजुरहरुलाई चाहिएमा सम्झनुहोस। यकपटक सेवा गर्ने मौका हामीलाई दिनुहोस , हामी उचित मूल्यमा नै हजुरहरुलाई नेपाल ,भारतका सबै ठाउ लाने ल्याउने छौ ।
Ác/non Ác bus 🚌, Scarpio ( Wifi , gps tracking system, cc camera )
984-1903595 (WhatsApp/viber available)
नोट : हामि एजेन्ट होइन कमिसन बेगर अाफ्नै गाडिबाट चलेको रेट भन्दा १०% छुट मा सेवा दिनेछौ ।
everyone

महाकुम्भ , बनारस , अयोद्वा , देउघाट हुदै ६ दिने तिर्थयात्रा सम्पन्न गर्दै अहिले काठमाडौं अाइपुगेको अवस्था ।बिश्वास गरेर ...
25/02/2025

महाकुम्भ , बनारस , अयोद्वा , देउघाट हुदै ६ दिने तिर्थयात्रा सम्पन्न गर्दै अहिले काठमाडौं अाइपुगेको अवस्था ।
बिश्वास गरेर सेवा गर्ने अवसर दिनुभयकोमा धन्यवाद ।।।
Hamro Gadi

यात्रा मुक्तिनाथ सेवा गर्ने मौका दिनुयकोमा धन्यवाद बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा कलेज चितवन ।
10/02/2025

यात्रा मुक्तिनाथ
सेवा गर्ने मौका दिनुयकोमा धन्यवाद बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा कलेज चितवन ।

29/12/2024

कालिन्चोक ढोलखा दर्शन (1Night,2Days)
Departure Date : Every Day
प्रति व्यक्ति 2899/- मात्र (By Bus 25+ pax)
प्रति व्यक्ति 4,450/- मात्र (By 4WD Scarpio 7/8 pax)
==================================
🗯️( यदि जिपबाट जानको लागि ७-८ जना, र बसबाट जानको लागी 25 जनामाथि समूहमा हुनुहुन्छ भने हजुरको समय अनुसार नै टुर लगिनेछ। )
⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️
‼️✳️पाउने सुविधाहरु:-
✅कालिन्चोक भगवती दर्शन गराउने
✅ढोलखा भीमसेन दर्शन गराउने
✅गौरी शंखर हिमालको दृश्य अबलोकन गराउने
✅सुकुटे / मुडे / खरिढुङ्गा घुमाउने
✅होटलमा क्याम्प फायर
✅1 दिन बिहानको नास्ता (Breakfast)
✅2 दिन बिहानको खाना (VEG Lunch)
✅1 दिन बेलुकी को खाना (Non VEG Dinner)
✅1 रातको होटल खर्च (Sharing Room)
✅जान आउन गाडीको सुविधा (Vehicle Scorpio 4WD/ Ev / Bus )
✅Snowfall Activities During Snow fall
✅Music
✅Hiking for 1-2 Hours
✅Insurance
===================================
INCLUSION
❌ Cable Car Transportation Expenses
❌ Personal Expenses
❌ Drinking Beverage
❌ BAR BBQ
==================================
TRIP
Day 1 :- Kathmandu to Kalinchowk(Departure)
Day 2 :- Kalinchowk to Kathmandu(Arrival)
===========================================
✳️Note :- १० बर्ष पुरानो अनुभवि चालकहरु र नया गाडिहरु भयकोले सुरक्षाको ग्यारेन्टि ,काठमाण्डौ बाहेकका जिल्लाको लागि दुरि हेरेर केहि रकम थप घट हुनेछ ।………
==========================================
📞Mobile:- 9841903595
📲Whatsapp :- 9765554185






everyone

Address

Kathmandu

Telephone

+9779841903595

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Gadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Gadi:

Share

Category