Rara Adventure Tours & Treks

Rara Adventure Tours & Treks Rara Adventure Tours & Treks
Kathmandu 44600
+977-9858390993 (Whatsapp & Viber available)

26/07/2026

Good morning Nepal from Rara lake, Mugu

04/07/2026

Rara ghumau

01/07/2026

हरेक नेपालीले जिन्दगीमा एकचोटि घुम्नै पर्ने ठाउँ रारा ताल पननि एक हो ।

Video : Rara Adventure .Pvt.Ltd

04/06/2026

रारा घुम्ने योजना बनाउँदै हुनुहुन्छ? 🌄�आरामदायी बास, अर्गानिक खाना र अविस्मरणीय रारा अनुभवका लागि रारा ईको रिसोर्ट र रारा एड्भेन्चर टुर्स एण्ड ट्रेक्स सम्झनुहोस्।
✈️ प्लेन, 🚙 जिप वा 🚌 बसबाट सजिलो टुर प्याकेजहरु�🏨 एट्याच बाथरुमसहित आरामदायी कोठा�🍲 स्वादिलो अर्गानिक खाना�🐎 घोडा सयर, 🚣 डुङ्गा सयर, 🧭 स्थानीय गाइड�🔥 साउना सुविधा र विशेष टुर प्याकेज
📞 सम्पर्क: 9858390993 / 9858390992�🌐 www.raraecoresort.com

03/06/2026

Karnali deuda Sankhar vs yasodha

02/05/2026

Welcome To Rara Lake, Nepal

Rara Tour
के तपाइ रारा घुम्ने योजनामा हुनुहुन्छ?
यदि त्यसो भए हामीले तपाइका लागी बिभिन्न प्याकेजहरु उपलब्ध गराइरहेका छौ ।
रारा एडभेन्चर नै किन?
* राराकै स्थानियद्धारा सञ्चालित ।
* रारा र मुर्माटप दुवै स्थानमा आफ्नै रिर्सोट तथा होमस्टे सञ्चालित ।
* बिभिन्न प्याकेजहरु उपलब्ध भएको ।
* रारा क्षेत्रमा उडान गर्ने जहाजहरुसंग एकमात्र जिएसए सम्झौता गरेको ।..
थप जानकारी तथा बुकिङका लागीः
रारा एडभेन्चर प्रा.ली
मुख्य कार्यालय, (ठमेल) काठमाडौं ।
सम्पर्कः ०१४५३५६६०, ९८५८३९०९९३ र ९८५८३९०९९३
नेपालगञ्ज कार्यालयः ०८१५९०५१८
९८५११६८९९३ (ह्वाट्सएप तथा भाईबर)
इमेलः [email protected]
वेभसाइडः www.adventurerara.com

विश्वशान्तिको कामनासहित रारा तालको किनारमा “लाख बत्ती” प्रज्वलन गर्दै आशा र समृद्धिको सन्देश फैलाउने यस सुन्दर यात्रामा ...
01/05/2026

विश्वशान्तिको कामनासहित रारा तालको किनारमा “लाख बत्ती” प्रज्वलन गर्दै आशा र समृद्धिको सन्देश फैलाउने यस सुन्दर यात्रामा हामीलाई ट्राभल पार्टनरका रूपमा साथ दिन पाउदा IME Life Insurance परिवारप्रति हार्दिक आभारि छौ 🙏❤️
रारा भ्रमणका लागि हामीमाथि विश्वास गरी रारा एड्भेन्चर ट्राभल्स तथा रारा इको रिसोर्ट टिमलाई जिम्मेवारी दिनु भएकोमा विशेष आभार। तपाईंहरूको यात्रा स्मरणीय बनाउन सकेका छौँ भन्ने विश्वास लिएका छौँ। कुनै कमी–कमजोरी भएमा क्षमाप्रार्थी छौँ।
आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा सहित *आदरणीय Chairman = Dr. Ram hari Aryal ज्यु, आदरणीय CEO = Pawan Kumar Khadka ज्यु,*
*Admin Head : Gokarna Karki सर*
*सम्पुर्ण टिमलाई नजिकबाट coach गर्ने Regional Manager :- Rajendra Panthi सर* प्रति विशेष धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता खाले कार्यक्रम गर्ने मौका दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु ।
धन्यवाद 🙏
*देबिकृष्ण रोकाया*
प्रबन्ध निर्देशक
रारा एड्भेन्चर ट्राभल्स
रारा इको रिसोर्ट परिवार
9858390993/9851168993

विश्वशान्तिको कामनासहित रारा तालको किनारमा “लाख बत्ती” प्रज्वलन गर्दै आशा र समृद्धिको सन्देश फैलाउने यस सुन्दर यात्रामा ...
01/05/2026

विश्वशान्तिको कामनासहित रारा तालको किनारमा “लाख बत्ती” प्रज्वलन गर्दै आशा र समृद्धिको सन्देश फैलाउने यस सुन्दर यात्रामा हामीलाई ट्राभल पार्टनरका रूपमा साथ दिन पाउदा IME Life Insurance परिवारप्रति हार्दिक आभारि छौ 🙏❤️
रारा भ्रमणका लागि हामीमाथि विश्वास गरी रारा एड्भेन्चर ट्राभल्स तथा रारा इको रिसोर्ट टिमलाई जिम्मेवारी दिनु भएकोमा विशेष आभार। तपाईंहरूको यात्रा स्मरणीय बनाउन सकेका छौँ भन्ने विश्वास लिएका छौँ। कुनै कमी–कमजोरी भएमा क्षमाप्रार्थी छौँ।
आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा सहित
धन्यवाद 🙏
देबिकृष्ण रोकाया
प्रबन्ध निर्देशक
रारा एड्भेन्चर ट्राभल्स
रारा इको रिसोर्ट परिवार
9858390993/9851168993

01/05/2026

Address

Rara Adventure Tours & Treks
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rara Adventure Tours & Treks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rara Adventure Tours & Treks:

Shortcuts

Share

Category