Yatra Holiday

Call Directions Website Contact the business

Yatra Holiday Our Services
Domestic/International Tours
Domestic/International air Tickets
VISIT VISA

Our Services
Domestic / international air Tickets
Domestic / international courier
Train / Bus / Hiace Tickets
Tours Packages
Money Changer
and many more

19/09/2026
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक मं...
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना। 🌺🙏

यो एउटा आन्दोलन मात्र थिएन, देश बनाउने दृढ संकल्प पनि थियो।त्यसैले जब देशले सुशासन र विकासको सही गति समात्नेछ, त्यही दिन...
08/09/2026

यो एउटा आन्दोलन मात्र थिएन, देश बनाउने दृढ संकल्प पनि थियो।
त्यसैले जब देशले सुशासन र विकासको सही गति समात्नेछ, त्यही दिन Zen-Z पुस्ताको बलिदानले सार्थकता पाउनेछ र उनीहरूको बलिदानको उचित सम्मान हुनेछ। 🇳🇵

बाढी तथा प्राकृतिक विपत्तिको यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई हातेमालो गरौँ। हिमाल, पहाड, तराई–मधेश जहाँसुकै वि...
30/08/2026

बाढी तथा प्राकृतिक विपत्तिको यस कठिन घडीमा सम्पूर्ण नेपालीहरू एकजुट भई हातेमालो गरौँ। हिमाल, पहाड, तराई–मधेश जहाँसुकै विपत्ति परे पनि एक–अर्काको दुःखमा साथ दिऔँ र सकेको सहयोग गरौँ।

एकताको शक्ति नै हाम्रो पहिचान हो, सहयोग र मानवता नै सच्चा नेपालीपन हो। 🇳🇵❤️

पीडित परिवारहरूको उद्धार, राहत र पुनःस्थापनामा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🙏

Yatra Holiday यस विपत्तिको घडीमा पीडितहरूसँगै छ। 🇳🇵🤝❤️

Address

Durbar Marg
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:30
Tuesday 08:00 - 18:30
Wednesday 08:00 - 18:30
Thursday 08:00 - 18:30
Friday 08:00 - 18:30
Saturday 08:00 - 18:30
Sunday 08:00 - 18:30

Telephone

+97714533424

Alerts

Be the first to know and let us send you an email when Yatra Holiday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatra Holiday:

Shortcuts

Share

Category