हरी भक्त श्रेष्ठ , काठमाडौं क्षेत्र न:५ प्रदेश क १ बाट भब्यरुपमा जिताउँ

  • Home
  • Nepal
  • Katmandu
  • हरी भक्त श्रेष्ठ , काठमाडौं क्षेत्र न:५ प्रदेश क १ बाट भब्यरुपमा जिताउँ

हरी भक्त श्रेष्ठ , काठमाडौं क्षेत्र न:५ प्रदेश क १ बाट भब्यरुपमा जिताउँ Indian visa in nepal

07/09/2022

काठमाडौं क्षेत्र न.५ को प्रदेश क (१) बाट म हरि भक्त श्रेष्ठको उम्मेदवारी छ। यश प्रदेश अन्तरगर पर्ने वडाहरु - वडा न.२, ४ र ५ हुन। जहिल्यै नी एकै ब्यक्ती उम्मेदवार बनेर जित्ने परम्परा हाम्रो पुस्ताले तोडनेै पर्छ।

म , मेरो उम्मेदवारी दिनुको कारण , मेरो ऐजेन्डा र भिजन छिट्टै सार्वजनिक गर्ने छु।

म जनता हुँ , जनता नै रहने छु
यसपाली मलाई, अर्को चोटी
अर्कै स्थानीय युबालाई ।

31/08/2022
30/08/2022

नेपाली चलचित्र कर्मि र लगानी कर्ताहरुलाई जसरी हल साउजीहरुले हस्तोसाही गरिरहनु भएको छ, त्यो क्षम्ययोग्य होईन । उत्पादन गरिएका समान बजारमा नकिनिनु त्यो ग्राहकको स्वबिचार हो तर बजारमा जानै रोक्न खोज्नु , यो अत्याचार हो। यस्को न्यायोचीत सामाधान हुनु पर्छ। यो एक प्रकारको अराष्ट्रिय पुँजीपतीहरुले देखाउने तान्डब हो। यो घरेलु उत्पादन " एैला" लाई गरेको जस्तै आफ्नै घरको उत्पादनलाई रोकेर " राजस्व सँकलन" को बहानामा जनता गरिबिमुखीकरण उन्मुख बजारीकरण हो। यस्ता क्रियाकलापले आम मानीसमा राम्रो सँदेस दिदैन। चाडै सच्याउँदा नै उपयृक्त निर्णय हुनसक्छ।
#परिबर्तनअनिबार्यछ

23/08/2022

काठमाडौ क्षेत्र न:५ प्रदेश -१(क) मा मेरो उम्मेदवारी मैले नेकपा( एकीकृत समाजबादी) पार्टीको तर्फबाट गर्दैछु। कलम चिन्हमा छाप लगाएर नयाँ जोस , नयाँ नेर्तित्व र नयाँ दिष्टीकोण मर्न दिनुहुने छैन भन्ने मैले बिस्वास राखेको छु।

काठमाडौं महानगर वडा न. २-४-५ प्रदस .१ अन्तरगत पर्दछ।

जनताले यिनिहरुका भ्रम मँसीर:४ गते पक्कै तोडने छन। १. सरकारी स्कुललाई गुणस्तरीय बनाईने छ।२. प्रदेशमा भएका भष्ट्राचार रोकी...
23/08/2022

जनताले यिनिहरुका भ्रम मँसीर:४ गते पक्कै तोडने छन।

१. सरकारी स्कुललाई गुणस्तरीय बनाईने छ।
२. प्रदेशमा भएका भष्ट्राचार रोकीने छ।
३. बिजुली र पानी फ्रि( लिमिटेड) गराईने छ।
४. अत्याधीक वडाबाट उठाईने राजस्व र मालपोतबाट उठाईने राजस्वको पुनरालोकन गरिने छ।
५. रोजगारी सिर्जना गरिने छ।
६. प्रतेक वडामा स्थानीयको स्वास्थ्य चेक अप फ्रिमा गराईने छ।

अभिभावकहरु ध्यान दिनुहोस् हार्ट अट्याकबाट ११ बर्षिय विद्यार्थीको मृत्यु कारण डाक्टरहरुले भनेका छन्: १• बिहान बच्चाहरुलाई...
23/08/2022

अभिभावकहरु ध्यान दिनुहोस्
हार्ट अट्याकबाट ११ बर्षिय विद्यार्थीको मृत्यु कारण डाक्टरहरुले भनेका छन्:

१• बिहान बच्चाहरुलाई काचो निन्द्रामा उठाउनाले ( निन्द्रा पूरा नहुनाले )

२• बिहान नास्ता बिना खाली पेट स्कुल पठाउनाले ।

३• बच्चाको कुल वजन भन्दा बढी स्कुल ब्याग बोक्नाले ।

४• स्कुलको होमवर्क पूरा नगरेकोमा शिक्षकको दबाब ।

५• बोकेर लगेको खाना खान नपाउनाले ।

६• स्कुलबाट आउने बित्तिकै नुहाउनाले, चिल्लो गुलियो खाना खुवाउनाले ।

७• घरमा आराम नगरी होमवर्क सकाउनको लागि बुबा आमाको दबाब दिनाले...

अभिभावकहरु के ८-१० बर्षको बच्चालाई पनि डाक्टर, इन्जिनियर , लप्टन , इनिस्पेकट पाइलट बनाउनुहुन्छ?

आफुलाई हेर्नुहोस कति पढ्नुभाछ र तपाईंले कहिलेदेखि स्कुल जान सुरु गर्नुभयो, तपाईंले उस अबोध बच्चाको जिबनको पछी लागिरहनु हुन्छ ।
हामीले एकअर्काको देखासिकीमा बच्चाको बचपन छिनिरहेका छौँ ।
तपाई जवान हुनुहुन्छ बिहान ५ बजे उठेर अढाइ बजेसम्म रेगुलर काम गरेर देखाउनुहोस र त्यसपछि भोजन गरेर फ़ेरि तुरुन्तै काम गरेर देखाउनुहोस।

सानो अबोध बच्चाको साथ यति अन्याय के सहि हो? आफ्नो छातीमा हात राखेर बिचार गर्नुहोस् तपाईंले एउटा अबोधको साथमा कति अन्याय गरिरहनुभएको छ। हामीले बच्चाहरुको बचपन र उनीहरुको स्वाभाविक बिकाश प्रक्रिया बाट बन्चित गरिरहेका छौँ ।

प्रिय् अभिभावक सँग निवेदन छ इन अबोध बच्चाहरुमा दया गर्नुहोस् । आराम र खेल्नको लागि प्रयाप्त समय दिनुहोस् 🙏

********

साथिहरु आजको पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

राजनीती ब्यबसाय होईन यो यृृृबाहरुले बुज्न जरुरी छ , हामीलाई सासक होईन - जनताको आवाज बन्न सक्ने जनता चाहिएको हो।म जनता नै...
23/08/2022

राजनीती ब्यबसाय होईन यो यृृृबाहरुले बुज्न जरुरी छ , हामीलाई सासक होईन - जनताको आवाज बन्न सक्ने जनता चाहिएको हो।
म जनता नै हुँ र जनता नै रहने छु।

Address

Gahiti Marg, Thamel-26 , Kathmandu
Katmandu

Alerts

Be the first to know and let us send you an email when हरी भक्त श्रेष्ठ , काठमाडौं क्षेत्र न:५ प्रदेश क १ बाट भब्यरुपमा जिताउँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category