21/10/2026
बडा दशैं २०८३ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना। दुर्गा भवानीको आशीर्वादले जीवनमा नयाँ उमंग, सफलता र खुसी ल्याओस्। यस पर्वले परिवार र प्रियजनसँगको आत्मीयता अझ प्रगाढ बनाओस्।