Discover Malta

Discover Malta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Discover Malta, Lalitpur Malta, Lalitpur.

दक्षिण ललितपुरको सुन्दर माल्टा गाउँ—प्राकृतिक सौन्दर्य र मौलिक ग्रामीण जीवनको अद्भुत संगम। आउनुहोस्, माल्टाको सौन्दर्यसँग प्रेम गरौं💚
🏞️ दक्षिण ललितपुरको सुन्दर र पर्यटकीय गाउँ
📷 यात्रा, संस्कृति र प्रकृतिको कथा
🌏 पर्यटन प्रवर्द्धन हाम्रो उद्देश्य

🌾 माल्टाका खेतहरू फेरि हरियाली ओढ्ने तयारीमा छन्। 💚केही दिनमै यी खाली देखिने खेतहरू किसानको पसिनाले जीवन पाउनेछन्। हिलोम...
26/06/2026

🌾 माल्टाका खेतहरू फेरि हरियाली ओढ्ने तयारीमा छन्। 💚

केही दिनमै यी खाली देखिने खेतहरू किसानको पसिनाले जीवन पाउनेछन्। हिलोमा रोपिएका साना बिरुवाहरू नै केही महिनापछि हजारौँ परिवारको मुस्कान बन्नेछन्।

हामीले खाने हरेक गाँसमा किसानको मिहिनेत, आशा र संघर्ष मिसिएको हुन्छ। त्यसैले रोपाइँ केवल खेती होइन, यो जीवनको उत्सव हो।

💬 तपाईंको गाउँमा रोपाइँ सुरु भयो कि अझै तयारी हुँदैछ? कमेन्टमा आफ्नो गाउँको नाम लेख्नुहोस्। 🌾👇

🌾💚
Picture: Su Man Magar

Big shout out to my newest top fans! 💎 Alisha Magar, Susmita BhomjanDrop a comment to welcome them to our community,
25/06/2026

Big shout out to my newest top fans! 💎 Alisha Magar, Susmita Bhomjan

Drop a comment to welcome them to our community,

Shout out to my newest followers! Excited to have you onboard! सृजना लामा, Kamala Niraula, Pandit Mahadev, Dhurba Chhan,...
20/06/2026

Shout out to my newest followers! Excited to have you onboard! सृजना लामा, Kamala Niraula, Pandit Mahadev, Dhurba Chhan, Sareena Sunchury, Nishant Ghimire

19/06/2026
कक्षा १२ को नतिजामा माल्टा स्थित कालीदेवी उच्च माध्यमिक विद्यालयले १००% उत्तीर्ण गराउन सफल भएकोमा अत्यन्तै खुसी र गौरव म...
19/06/2026

कक्षा १२ को नतिजामा माल्टा स्थित कालीदेवी उच्च माध्यमिक विद्यालयले १००% उत्तीर्ण गराउन सफल भएकोमा अत्यन्तै खुसी र गौरव महसुस भएको छ।

यस सफलताको पछाडि निरन्तर मेहनत, समर्पण र विश्वासका साथ योगदान दिनुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यो उपलब्धि केवल नतिजा मात्र होइन, हाम्रो सामूहिक प्रयास, अनुशासन र प्रतिबद्धताको परिणाम हो। भविष्यमा पनि यस्तै सफलता र उन्नतिको यात्रामा सबैको साथ, सहयोग र सद्भाव निरन्तर रहने विश्वास लिएका छौं।

हार्दिक बधाई सम्पूर्ण सफल विद्यार्थीहरूलाई 🎉
धन्यवाद सबैलाई 🙏
Shree Kalidevi Mavi Malta

फूटबल महाकुम्भ!यसपालिको फिफा वर्ल्डकपमा तपाईंको समर्थन कुन टीमलाई? कमेन्ट गर्नुहोस्!
11/06/2026

फूटबल महाकुम्भ!
यसपालिको फिफा वर्ल्डकपमा तपाईंको समर्थन कुन टीमलाई? कमेन्ट गर्नुहोस्!

Address

Lalitpur Malta
Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when Discover Malta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share