
07/03/2025
👏
साथीको घरको एउटा कोठालाई कार्यालय बनाएर तीन जनाले दुई वटा ल्यापटपबाट शुरू गरेको ‘एमनिल’ १६ वर्षमा नेपालको एक प्रमुख प्रविधि कम्पनी भएको छ र अहिले १५० कर्मचारीकी सीओओ बन्दै अलिशाले त्यसलाई हाँकिरहेकी छन् ।
Read Here : https://www.onlinekhabar.com/personality/which-is-country-wise-software
#महिलादिवस #नेपालीमहिला