BATAS Tours & Travels Pvt. Ltd.

BATAS Tours & Travels Pvt. Ltd. 'Let's Trip together'
Domestic & International Air Ticketing I Mountain Flight I Tour & Trekking Normal time : 05:30-09am, 7pm-10pm
2.

'Let's Trip together'
Domestic & International Air Ticketing I Mountain Flight I Tour & Trekking Packages I Transportation & logistic I Adventure Activities. Service time 24 hours 7 Days,**
Phone Number: 9851128518, 9841569830

**Note: Service Providing Schedule
1. Office time : 09:00am to 19:00
3 Urgent time 10pm to 5:29am

19/08/2026

खोजे जस्तो रोजे जस्तो मूल्य सस्तो पनि मुहारमा मुस्कान BATAS Tours & Travels Pvt. Ltd.

सँसारभर बुकिङ खुल्यो !! खुशीको नयाँ खबर: पोखरा अब सिधै विश्वसँग जोडिँदै !!इमिरेट्स एअरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमा...
22/06/2026

सँसारभर बुकिङ खुल्यो !!
खुशीको नयाँ खबर: पोखरा अब सिधै विश्वसँग जोडिँदै !!

इमिरेट्स एअरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) को टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका ६ वटा महादेशका ७६ भन्दा बढी देशहरूमा रहेका १४३ भन्दा बढी विमानस्थलहरूलाई जोड्दै आएको छ।
यसै विश्वव्यापी नेटवर्कलाई थप विस्तार गर्दै फ्लाईदुबई (flydubai) ले आगामी २३ सेप्टेम्बर २०२६ देखि नेपालको पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (PHH) बाट पहिलो पटक दैनिक सिधा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको परिपेक्षमा यो नया धोषणा भएको छ।

इमिरेट्स Emirates र फ्लाईदुबाई flydubai बीचको रणनीतिक कोडसेयर साझेदारी (Codeshare Partnership) अन्तर्गत सञ्चालन हुने यस उडानले अब पोखराबाट यात्रा गर्ने यात्रुहरूलाई एउटै टिकट, थ्रु-चेकइन ब्यागेज र दुबईमा सहज ट्रान्जिट मार्फत इमिरेट्सको सम्पूर्ण विश्वव्यापी नेटवर्कमा सिधा पहुँच प्रदान गर्नेछ।
अब पोखरामा बोडिङपास लिएर लगेज बुझाएपछि अन्तिम गन्तव्य सम्म कुनै झण्झट हुदैन। उदाहरणका लागि पोखरा बाट सिधै अस्ट्रेलिया ,युरोप वा अमेरिकी सहर हरुसम्म एउटै टिकट बाट यात्रा गर्न सकिने गरि यो घोषणा भएको छ। यस अबसरका लागि सबैलाई पोखराबाट पाएक पर्ने यात्रुहरूले पोखरा हुँदै यात्रा गर्न सक्नुहुनेछ ।
धन्यवाद।

19/06/2026

गज्जबको 𝐃𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭 - भद्रपुर रु. 𝟖𝟎𝟎, धनगढी रु. 𝟏𝟐𝟎𝟎, सुर्खेत, नेपालगञ्ज रु. 𝟏𝟎𝟎𝟎 र भैरहवामा रु. 𝟲𝟱𝟬!!टिकट काट्नुअघि 𝐑𝐨𝐲𝐚𝐥...
19/06/2026

गज्जबको 𝐃𝐢𝐬𝐜𝐨𝐮𝐧𝐭 - भद्रपुर रु. 𝟖𝟎𝟎, धनगढी रु. 𝟏𝟐𝟎𝟎, सुर्खेत, नेपालगञ्ज रु. 𝟏𝟎𝟎𝟎 र भैरहवामा रु. 𝟲𝟱𝟬!!

टिकट काट्नुअघि 𝐑𝐨𝐲𝐚𝐥 𝐂𝐥𝐮𝐛 मेम्बरशिप लिन नबिर्सनुहोस् !

Join now: https://www.buddhaair.com/register


राष्ट्रिय तथा अन्तराष्ट्रिय बिमानयात्राको लागि सम्झनै पर्ने नाम =>बतास ट्राभल्सतपाई जहाँ बतास ट्राभल्स त्यहाँ  ✈'Lets Tr...
13/06/2026

राष्ट्रिय तथा अन्तराष्ट्रिय बिमानयात्राको लागि सम्झनै पर्ने नाम =>बतास ट्राभल्स
तपाई जहाँ बतास ट्राभल्स त्यहाँ ✈
'Lets Trip Together'
Special Flight Fare:
=> ✈ Nepal And India Special Domestic Price
=> ✈ Japan Special Price
=> ✈ Canada Special Price
=> ✈USA Special Price
=> ✈ Australia Special Price
BATAS Tours & Travels Pvt. Ltd.
Contact Number : 📱, WhatsApp, Viber 985-1128518 , 9860426398, , 9841569830, 9860416897.
email: [email protected]

Wow... Fly Dubai will operate a direct flight to Pokhara from Dubai Intl Airport daily from 23 September, 2026
12/06/2026

Wow... Fly Dubai will operate a direct flight to Pokhara from Dubai Intl Airport daily from 23 September, 2026


राष्ट्रिय तथा अन्तराष्ट्रिय बिमानयात्राको लागि सम्झनै पर्ने नाम =>बतास ट्राभल्सतपाई जहाँ बतास ट्राभल्स त्यहाँ  ✈'Lets Tr...
11/06/2026

राष्ट्रिय तथा अन्तराष्ट्रिय बिमानयात्राको लागि सम्झनै पर्ने नाम =>बतास ट्राभल्स
तपाई जहाँ बतास ट्राभल्स त्यहाँ ✈
'Lets Trip Together'
Special Flight Fare:
=> ✈ Nepal And India Special Domestic Price
=> ✈ Japan Special Price
=> ✈ Canada Special Price
=> ✈USA Special Price
=> ✈ Australia Special Price
BATAS Tours & Travels Pvt. Ltd.
Contact Number : 📱, WhatsApp, Viber 985-1128518 , 9860426398, , 9841569830,
email: [email protected]

Address

Mahalaxmi Municipality
Lalitpur
00977

Telephone

+9779851128518

Website

Alerts

Be the first to know and let us send you an email when BATAS Tours & Travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BATAS Tours & Travels Pvt. Ltd.:

Shortcuts

Share