29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵
स्वतन्त्रता, समानता र समृद्ध नेपालको यात्रामा
शिक्षा नै उज्यालो भविष्यको आधार हो।
यस ऐतिहासिक अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
📍 Shankhamul-9, Lalitpur, Nepal
📞 01-5268890, 01-5268894, 9851073795
🌐 www.nagarjunacollege.edu.np